Uncategorized

निर्वाचन सफल बनाउन भूमिका खेल्ने सबैलाई गृहराज्यमन्त्री श्रेष्ठले दिए धन्यवाद

२ असोज, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रदेश नम्बर २ मा सोमवार सम्पन्न १ सय ३६ स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय

सात कामः जुन कामले कुलमान घिसिङलाई सफल बनायो (पूर्णपाठ सहित)

३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा दैनिक अठार घण्टासम्म रहेको लोडसेडिङ कसरी हटयो होला ? यसको चासो बसैलाई छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको एक बर्षमा कुलमान

पञ्चायतकालमा सुगम घोषणा गरिएको रामेछापलाई दुर्गम बनाइयो

२५ भदौ, काठमाडौं । पञ्चायतकालमा दुर्गम रहेको रामेछापलाई सुगम जिल्ला घोषणा गरेपनि अन्ततः अहिले रामेछाप जिल्ला पुनः दुर्गम नै भएको छ । तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीले राजालाई खुसी

खानीखोलामा पक्की पुल निर्माण हुने

२३ भदौ, रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको वडा नम्बर १ र ३ को सीमानामा पर्ने खानी खोलामा पक्की पुल निर्माण हुने भएको छ । सुनापति गाउँपालिको पहलमा गाउँपालिको केन्द्र

रामेछापको विकासको लागि प्रतिबद्ध छः गृह राज्यमन्त्री श्रेष्ठ

१५ भदौ, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको विकासको लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले जिल्लाको ८ वटा स्थानीय तह र ६४ वटा वडाको समान विकासको

रामेछापको ८ वटै स्थानीय तहमा साना सहरः गृह राज्यमन्त्री श्रेष्ठ 

१२ भदौ, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कुनै पनि खालको गुन्डागर्दी सह्य नहुने बताउदै उनले गुन्डागर्दी यिन्त्रणको लागि सरकार प्रतिबद्ध

गलत समाचार सम्प्रेषण सम्बन्धमा

२५ साउन, काठमाडौं । उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले आफ्नो कारण एक मत बदर नभएको बताएकी छिन् । उनले गत साउन २० गते भएको जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा

समाचारको खण्डनःमेरो कारणले मतपत्र बदर भएको छैनःउपाध्यक्ष कार्की (विज्ञप्ती सहित)

२५ साउन, काठमाडौं । उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले आफ्नो कारण एक मत बदर नभएको बताएकी छिन् । उनले गत साउन २० गते भएको जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा