शैलुङ महोत्सवमा छमछमी नाचे अर्थमन्त्री कैलाश ढुंगेल (भिडियाे)



१६ वैशाक, रामेछाप ।
पर्यटन क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित आयोजना गरिएको प्रथम प्राकृतिक एवं सांस्कृतिक पर्यटन महोत्वमा तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल छमछमी नाचेका छन् । जनवादी गायक जीवन शर्माले सिमली छायामा बसी भरिया लामो शास फेरिको भन्ने गीत गाएपछि उत्साहित हुँदै मन्त्री ढुंगेल आयोजक सँगसगै नाचेका हुन् ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्
TNS0LFUS7I0bym, LV5C5Ofmb, PqyxCwej1S3xw, 14B2MYA0LjOy, aTjZOPn9, rsAgp2Rd1A, spJJu9ynHuxPdrW, XwXG, 9FyUCTwxf19ry