अहिले जग नहसाऔं



म एक दुई दिन बाहिर छु  । चुनावको पुर्ब सन्ध्या मा एक दुई कार्यक्रम छुटे पनि अघि पछिको निरंन्तरता क्रियाशिलता  कार्यकर्ताको मूल्याकंन विषय हो  । त्यसकारण भन्ने हक छ । ,टिकट पार्टीले दिने हो ।  मिडियाले अनुमानमा लेख्ने बेग्लै कुरा हो । नेता कार्यकर्ताहरुले अनलाइनमा दिने र सामाजिक संजालमा सर्बक्षण गर्ने काम बन्द गरौं। निर्णयका बेला बरु रस्सकस्सी गरौंला । जसको पक्षमा निर्णय हुन्छ बोक्नुपर्छ ।सन्दर्भ आफ्नै जिल्ला ।

प्रतिक्रिया दिनुहोस्