‘दशै आयो दशै आयो’ श्रेष्ठको दोस्रो गीत सार्वजनिक (भिडियो)



गायक गुणराज श्रेष्ठको दोस्रो गीत ‘दशैं आयो दशैं आयो’ सार्वजनिक भएको छ । उक्त गीत युट्युब बाट सार्वजनिक भएको हो ।

यस गीतमा शब्द तथा लय बि पाण्डेको रहेको छ भने संगीत गोविन्द मदुर आचार्यको रहेको छ । त्यस्तै गुणराज श्रेष्ठको स्वर रहेको गीतमा गोविन्दले पनि साथ दिएका छन् ।

उक्त गितमा गोविन्द मदुर आचार्य, स्रिष्टी खड्का, राजेश श्रेष्ठ, शुशीला, सुस्मिता, पूजा, सभदिप तथा गायक गुण स्वयंमका अभिनय रहेको छ ।उक्त गीतलाई म्युजिक प्लस प्रा.लिले निर्माण गरेको हो । गायक गुणराज श्रेष्ठले समसामयिक विषयलाई समावेश गरेर गीत बजारमा ल्याएको बताए ।

https://www.youtube.com/watch?time_continue=2&v=4cUbiZGS9zU

प्रतिक्रिया दिनुहोस्