रामेछापवासीको मन जित्दै ‘मन्थली झरे’ (भिडियो सहित)



गायक तथा मोडल रामचन्द्र बोहोराले रामेछाप जिल्लाको विभिन्न क्षेत्रलाई समावेश गरेर ल्याएको ‘मन्थली झरे’ लोक गीतले लोकप्रियता बटुल्दै गएको छ । उनको आफ्नै च्यानलबाट अपलोड गरिएको भिडियो अहिलेसम्म एक लाख जनाले हेरेका छन् ।

रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिकामा जन्मिएर गीत संगीतमा सक्रिय रहदै आएका बोहोराले यस अघि पनि रामेछाप जिल्लालाई पहिचान गराउने गीत ल्याएका थिए ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=3r3OgzI3HKs&feature=share

प्रतिक्रिया दिनुहोस्