ह्वाम्सी एता म्युजिक भिडियो सार्वजनिक हँदै



निकै मार्मिक गीत ह्वाम्सी एता गीत छिटै सार्वजनिक हुने भएको छ । यही वैशाक १३ गते भक्तपुरको सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा गीतको म्युजिक भिडियो सार्वजनिक गर्न लागिएको हो ।


प्रमुख अतिथि बिकु थोकरको उपस्थ्तिमा सार्वजनिक हुने गीतको गीतकार व्हम्सी एता थान्के म्हान्मु, शब्द ज्ञानदश तामाङ संगीत निमा दोङको रहेको छ भने स्वर निमा दोङ र जितु लोप्चानको रहेको म्युजिक भडियिोको निर्देशन अजय स्याङतानले गरेका छन् ।

लामो समयसम्म प्रतीक्षा गरिरएको मार्मिक गीत व्हम्सी एता थान्के म्हान्मु सेमतिङ न्हाङला गोन्पोरी भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
7lorvd5JFrrz, MR1OW1WqS7iHOL, 5UPuQ8r8jr, GyJ9ba4o8pug, R5MLkFU, EblI, b6Y40zimJNW2b, anea, pAmhmdy4H