मुख्य समाचार

अब केन्द्रमा १४ मन्त्रालय मात्र (सूचीसहित)

९ चैत्र, काठमाडौं । संविधान कार्यान्वयनसँगै मन्त्रालयको संख्या पनि घटने भएको छ । अहिले ठूला भनिएका स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुनर्निर्माण लगायतका मन्त्रालयहरु खारेज हुने हुन् । अब केन्द्रमा

अब भुकम्प पीडितले तीन लाखमै घर बनाउन सक्ने (हेर्नुहोस तीन तस्बीरमा)

९ चैत्र, काठमाडौं । भुकम्प पीडितलाई निजी आवास निर्माणको लागि सरकारले उपलब्ध गराएको तीन लाख रुपैयाँले घर निर्माण गर्न नसकिने गुसानो बढेपछि सरकारले तीन लाख रुपैयाँमा नै घर निर्माण गर्न

४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोकिए (सूचीसहित)

४ चैत, काठमाडौं । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै

स्थानीय तहमा कर्मचारी खटाउने अधिकार सीडीओलाई

३ चैत्र,काठमाडौं । सरकारले राजपत्र अनंकित कर्मचारीहरुलाई स्थानीय तहमा खटाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई प्रत्यायोजन गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सेवा समूहका कर्मचारीलाई नगरपालिका र गाउापालिका अन्तर्गत

ढुंगेलको शवलाई पार्टी कार्यालय सानेपा लगिदै, आजै अन्त्यष्टि गरिने

३ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको शव परीक्षणको लागि टिचिङ अस्पतालमा लगिएको छ । अबको आधा घण्टापछि पोष्टमार्टम सकिने र श्रद्धान्जलीको लागि

कांग्रेस नेता एवं पूर्व सहायक मन्त्री रामहरि ढुंगेलको निधन

३ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधन भएको छ । रामेछाप जिल्ला पकरवासमा जन्मिएका ढुंगेलको काठमाडौं डिल्लीबजारस्थिकोठामा सुतेकै  अवस्थामा मृत भेटिएका हुन् ।

अर्थ मन्त्रालयद्धारा प्रत्येक स्थानीय तहलाई एक करोड निकास

२ चैत्र, काठमाडौं । अर्थ मन्त्रालयले ७ सय ४४ स्थानीय तहको लागि प्रत्येकलाई एक करोड बजेट निकासा गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएर निमित्त कार्यकारी अधिकृत खटाएसँगै अर्थमन्त्रालद्धारा स्थानीय

स्थानीय तहको निर्वाचनमा तीन फिट लामो मतपेटिका

२ चैत्र, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तीन फिट लामो मतमेटिकामा मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचनमा मतदाताले मतपत्रमा सात ठाउँ छाप लगाउनु पर्ने

स्थानीय तहको निर्वाचनमा २१ हजार मतदान केन्द्र

२ चैत्र, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ ।आयोगले निर्वाचन गराउनका लागि अहिले मतदान

९८ प्रतिशत भुकम्प पीडितलाई पहिलो किस्ताको अनुदान बितरण

१ चैत्र, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता सम्पन्न भएका लाभग्राही मध्ये ९६ प्रतिशतलाई निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान बितरण सम्पन्न गरेको