मुख्य समाचार

प्रचण्डद्धारा सरकार विस्तारः कमल थापा स्थानीय विकास र दिलनाथ गिरी पर्यटन मन्त्री

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद बिस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र दिलनाथ गिरीलाई सरकारमा सहभागी गराएर उनले मन्त्रीपरिषद बिस्तार गरेका हुन्

जाजरकोटमा बस खस्दा २३ जनाको मृत्यु, ४१ घाइते

२६ फागुन, जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगाको बोहरागाउँ नजिकैको भीरबाट यात्रु बस खस्दा २० जनाकोे मृत्यु भएको छ । दुर्घटनामा ४१ जना घाईते भएका छन् । सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिममा

प्रचण्डले मागे भारतसँग जवाफःगोविन्द गौतमलाई शहीद घोषणा गर्न माग

२६ फागुन, काठमाडौं । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय पक्षले गरेको हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागि मृत्यु भएका गोविन्द गौतमलाई शहीद घोषणा गर्न

निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

१८ फागुन,काठमाडौं । सरकारले आगामी स्थानीय तहको निर्वाचनको लागि २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्बाचन सुरक्षा योजना २०७३,०७४ पारित

भोटर लिष्टमा तपाईको नाम छ कि छैन ? अनलाइनबाटै यसरी हेर्नुहोस्

१५ फागुन, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गतेको लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी महोल विस्तारै बढ्दै गएको छ । राजनीतिक दलहरु चुनाव अभियानमा जुटेका छन् ।

१ करोड ४० लाखले स्थानीय चुनावमा भोट हाल्न पाउने

१५ फागुन, काठमाडौं । स्थानीय तहको बैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख व्यक्तिले मतदान गर्न पाउने भएका छन्। अघिल्लोपल्टको चुनाव अर्थात २०७० सालमा भएको दोस्रो संविधानसभा

कुलमानलाई बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अर्वाड प्रदान

९ फागुन,  काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान  घिसिङलाई सम्मान गरेको छ ।काठमाडौं सोमबार सम्पन्न २ दिने पूर्वाधार सम्मेलनमा गृहमन्त्री विमलेन्द्र निधिले  घिसिङलाई बेष्ट कन्ट्रिब्युटर इन

स्थानीय तहको निर्वाचन गर्न १० अर्ब २५ करोड

९ फागुन, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको लागि १० अर्ब २५ करोड ७३ लाख रुपैयाँ छुटयाउने निर्णय गरेको छ । स्थानीय निकायको

सरकारद्धारा आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा

९ फागुन, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय  तहको  निर्वाचनको मिति घोषणा गरेको छ । संविधानसभाबाट संविधान जारी भएको डेढ बर्षपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो

सरकारद्धारा १४ देशका लागि नेपाली राजदूत सिफारिस (सूचीसहित)

८ फागुन, काठमाडौं । सरकारले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो । सरकारको