मुख्य समाचार

१ करोड ४० लाखले स्थानीय चुनावमा भोट हाल्न पाउने

१५ फागुन, काठमाडौं । स्थानीय तहको बैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख व्यक्तिले मतदान गर्न पाउने भएका छन्। अघिल्लोपल्टको चुनाव अर्थात २०७० सालमा भएको दोस्रो संविधानसभा

कुलमानलाई बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अर्वाड प्रदान

९ फागुन,  काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान  घिसिङलाई सम्मान गरेको छ ।काठमाडौं सोमबार सम्पन्न २ दिने पूर्वाधार सम्मेलनमा गृहमन्त्री विमलेन्द्र निधिले  घिसिङलाई बेष्ट कन्ट्रिब्युटर इन

स्थानीय तहको निर्वाचन गर्न १० अर्ब २५ करोड

९ फागुन, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको लागि १० अर्ब २५ करोड ७३ लाख रुपैयाँ छुटयाउने निर्णय गरेको छ । स्थानीय निकायको

सरकारद्धारा आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा

९ फागुन, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय  तहको  निर्वाचनको मिति घोषणा गरेको छ । संविधानसभाबाट संविधान जारी भएको डेढ बर्षपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो

सरकारद्धारा १४ देशका लागि नेपाली राजदूत सिफारिस (सूचीसहित)

८ फागुन, काठमाडौं । सरकारले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो । सरकारको

घर बनाइसकेकालाई एकमुष्ट तीन लाख

७ फागुन, काठमाडौं । सरकारले भुकम्प पीडितले निर्माण गरेको भुकम्प प्रतिरोधी घरको लागि एकमपुष्ट तीन लाख रुपैयाँ अनुदान दिने भएका छ । अनुदान सम्झौता गरेर आफ्नै लगानीमा निर्माण गरेको भुकम्प

मिरा राईलाई ३० लाख सहित सम्मान गर्ने खेलकुद मन्त्रीको घोषणा

५ फागुन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले विश्व अल्ट्रा धाविका मिरा राईलाई ३० लाख नगद सहित सम्मान गर्ने भएको छ । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धु्रव विक्रम मल्ललाई पनि

काठमाडौंमा मेट्रो रेल चलाउने विद्युत जोहो गछौंः कुलमान घिसिङ

४ फागुन, काठमाडौं । राजधानी काठमाडौ लगायत देशभर दैनिक १८ घण्टासम्म चर्को लोडसेडिङ हटाउन सफल नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले अब पनि लोडसेडिङ हुन्छ भन्ने आशंका व्यक्त नगर्न आग्रह

नेपालको इतिहासमा सिन्धुलीगढी

३ फागुन,काठमाडौँ । सागर कुमार ढकाल लिखित सिन्धुलीगढीसम्बन्धी ऐतिहासिक पुस्तक नेपालको इतिहासमा सिन्धुलीगढी को सोमबार राजधानीमा सार्वजनिक गरिएको छ । सिन्धुलीगढी संरक्षण तथा सम्वद्र्धन समितिले सो पुस्तक प्रकाशन गरेको हो

अवदेखि सवै जिल्लामा विषेशज्ञ चिकित्सक र आकस्मिक शल्यक्रिया सेवा

२६ माघ,काठमाडौ । देशभरका थप १३ जिल्ला अस्पतालहरुमा आगामी फागुन १ गते देखि नै विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा संचालन हुने भएको छ । अन्य जिल्लाहरुमा पनि फागुनको पहिलो