मुख्य समाचार

रामेछापका शेखर प्रसाद पौडेल पाटन उच्च अदालतको न्यायाधीशमा सिफारिस

१ माघ, काठमाडौं । न्यायपरिषदले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति र पदस्थापन गरेको छ । बिहीबार राति नेपालको संविधानको धारा १४० ९१० अनुसार नियुक्ति तथा पदस्थापन गरिएको परिषदले जानकारी

मध्यरातमा सिफारिस भए उच्च अदालतका ८० न्यायाधीश

२९ पुस, काठमाडौं । न्यायपरिषद्ले मध्यरातमा उच्च अदालतका ८० जना न्यायाधीशलाई सिफारिस गरेको छ । न्याय सेवा, सरकारी वकिल र कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र अन्य कानुन व्यवासायीवाट ४०

कुलमान घिसिङ ‘बेस्ट म्यानेजर अवार्ड’ बाट सम्मानित

२८ पुस, काठमाडौं । देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा अहोरात्र लागेको नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ बेस्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै उज्यालो बनाउने

राष्ट्रिय पुननिर्मार्ण प्राधिकरणको प्रमुखमा पोख्रेल

२७ पुस, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । सरकारले सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको हो ।

नेपाल टेलिकमले पनि ब्यालेन्स सकिदा सापटी दिने

२५ पुस, काठमाडौं । नेपाल टेलिकमले पनि आफ्ना प्रिपेड ग्राहकका लागि ब्यालेन्स सकिँदा सापटी लिन सक्ने गरी नयाँ सेवा सुरुवात गर्ने तयारी गरेको छ । सेवा थालनी गर्न अहिले टेकिलमले

सर्वोच्च अदालतद्धारा अख्तियार प्रमुख लोकमान कार्की अयोग्य भएको फैसला

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की अयोग्य भएको भन्दै पदमुक्त भएको फैसला सुनाएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको

रामेछापमा ८ स्थानीय तहः हेर्नुहुोस कुन जिल्लामा कति गाउँपालिका र नगरपालिका ?

२३, पुस, काठमाडौं । लामो बहस र विवादपछि स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तहको सीमा र संख्या निर्धारण सहितको प्रतिवेदन सरकारलाई बmुझाएको छ । स्थानीय तहको सीमा

कुलमान घिसिङको पक्षमा सर्वोच्च अदालतको निर्णय

१९ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता नदिने निर्णय गर्दै सरकारको पक्षमा निर्णय गरेको छ । लोडसेडिङ हटाउने

स्वास्थ्यकर्मी युनियनको सचिबमा दुर्गा देवकोटा

१७ पुस, काठमाडौं । स्वास्थ्यकर्मी युनियन नेपालको केन्द्रीय सचिवालय सचिबमा दुर्गा देवकोटा निर्बाचित भएकी छिन् । स्वास्थ्यकर्मी युनियनको राजधानीमा भएको केन्द्रीय महाधिवेशनबाट देवकोटा सचिबमा सर्वसम्मत निर्वाचित भएकी हुन् । नवनिर्वाचित

रामेछापमा ८ स्थानीय तहको बनाउने आयोगको निर्णय

१० पुस, काठमाडौं । स्थानीय तह पुनर्संरचनाको लागि रामेछाप जिल्ला प्राविधिक सिफारिस समितिले सिफारिस गरे अनुसार आठ वटा स्थानीय तह बनाउने निर्णय गरेको छ । रामेछापमा ८ स्थानीय तह बनाउने