रामेछाप

रामेछापको मन्थलीमा करेन्ट लागेर एक युवकको मृत्यु

५ साउन, रामेछाप । रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–१ गाईखुरामा मोटर पासमा काम गर्ने भारत मोतिहारीका १९ बर्षिय अर्सद आलामकाे मृत्यु भएको हो ।

रामेछापमा २५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

५ साउन, रामेछाप । रामेछाप जिल्लामा हालसम्म २५ हजार २ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको यस अवधिमा विभिन्न लक्षित वर्गका

रामेछापमा अविरल बर्षाको कारण ठाउँठाउँमा पहिरो, १७ घर जोखिममा

५ साउन, रामेछाप । रामेछाप जिल्लामा गएराती आएको अविरल बर्षाको कारण जताततै पहिरो जान सुरु गरेको छ । पहिरोको कारण केही घर भत्किएका छन भने एक दर्जन भन्दा बढी चौपाया

मन्थली नगरपालिकालाई सुरक्षित बनाउन थप सिसी क्यामेरा जडान गर्ने निर्णय

५ साउन, रामेछाप । मन्थली नगरपालिकाले नगरलाई थप सुरक्षित बनाउन सिसी क्यामेराको संख्या बढाउने निर्णय गरेको छ । नगर सभाले मन्थली बजार र सेलेघाट नाकामा सिसी क्यामेराको संख्या थप्ने निर्णय

रामेछापमा कांग्रेसको क्रियाशिल सदस्यको संख्या ११ हजार नाघ्यो, कुन स्थानीय तहमा कति ? (विवरणसहित)

४ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यतको संख्या ११ हजार १ सय ८५ पुगेको छ । रामेछापको आठ वटा स्थानीय तहबाट कांग्रेसले यस पटक करिब ६ हजार नयाँ

दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित रामेछापका विसुन्के पक्राउ

२ साउन, काठमाडौं । दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित रामेछापका एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । रामेछप दोरम्बा शैलुङ्ग गाउँपालिका–५ गुन्सालका २४ बर्षिय उमेश बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो

सर्वोच्च अदालतको फैसला विरुद्ध रामेछापमा मसाल जुलुसहित प्रदर्शन (फोटोफिचर)

२ साउन, रामेछाप । प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध रामेछापमा राष्ट्रिय युवा संघले मसाल जुलुससहित प्रर्दशन गरेको छ ।

पुनः सभापतिमा उम्मेदवारी दिने न्यौपानेको घोषणा

२ साउन, रामेछाप । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिदै जादा रामेछापमा पनि नेपाली कांग्रेसभित्र जिल्ला नेतृत्वको लागि दौडधुप सुरु भएको छ । रामेछापमा कांग्रेसभित्र जिल्ला सभापतिको लागि झण्डै एक दर्जन

मन्थलीमा रोकिराखेको ट्याक्टर चलाउने दुई बालक गम्भीर घाइते

२ साउन, रामेछाप । मन्थली नगरपालिका–३ ठूलीमदौ स्थित माझगाउँ जाने सडकको भित्तामा रोकिराखेको ट्याक्टर चलाउने दुई बालक गम्भीर घाइते भएका छन् । शनिवार दिउसो बाख्रा चराउन जाने क्रममा दुई जना

गेलु घटना प्रकरणः यस्तो छ पीडित परिवारले प्रहरीलाई बुझाएको ध्यानाकर्षण पत्र (पूर्ण पाठसहित)

२ साउन, रामेछाप । मन्थली नगरपालिका–१२ सिक्रालका काले भनिने राजकुमार बुढाथोकीको मृत्युको विषयलाई लिएर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला प्रशासन कार्यालय रामेछापमा ध्यानाकर्षण पत्र बुझाएको छ ।