
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एंव निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले निर्वाचनमा पराजित भएपछि रामेछापवासी जनताको सेवामा लागि रहेको बताएका छन् । उनले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार

२२ वैशाख, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर अन्तर्गत संक्रमित हुनेको संख्या ४७ पुगेको छ । रामेछाप जिल्लामा उपचार हुन नसक्ने भएपछि दुई जना गम्भीर संक्रमितलाई थप उपचारको

२२ वैशाख, रामेछाप । सुनापति गाउँपालिकाभित्र रहेका एम्बुलेन्स र शव वहानलाई तयारी अवस्थामा राखिएको छ । सुनापति गाउँपालिकाभित्र हुन सक्ने सम्भावित कोरोना संक्रमितलाई थप उपचारको लागि अस्पताल लैजानको लागि एम्बुलेन्स

२१ वैशाख, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन भोलीबाट थप कडा पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थली, रामेछाप नगरपालिकाको रामेछापसहितको बजार क्षेत्रमा लकडाउन गरिसकेको छ ।

२१ वैशाख, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेको भाले पोखरी आधारभूत विद्यालयबाट कम्प्युटर लगायतको सामान चोरी गर्ने दोलखाका दुई भाई पक्राउ परेका छन् । वैशाख १७ गते राती विद्यालयमा रहेको

२१ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिका प्रवेश गर्नेले अब अनिवार्य रुपमा दस दिन होम आइसोलेसनमा बस्नु पर्ने भएको छ । कोरोना संक्रमण गाउँमा फैलिन नदिन अनिवार्य रुपमा दस दिन होम

२१ वैशाख, रामेछाप । जिल्लाभित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । तर जिल्लाभित्र हालसम्म एउटा पनि भेन्टिलेटर र आईसियू नहुँदा जिल्लाका गम्भीर विरामीलाई जहाँ लैजाने भन्ने चिन्ता थपिएको

२१ वैशाख, रामेछाप । कोरोना संक्रमितको संख्या बढन नदिन खाँडादेवी गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा आजबाट बन्द गर्ने निर्णय गरेको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जारी गरेको

२१ वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा गरिएको लकडाउनको पहिलो दिन बजार क्षेत्र सुनसान बनेको छ । लकडाउन कार्यान्वयन गर्नको लागि बिहानैदेखि बजार क्षेत्रमा प्रहरीले चेकजाँचलाई

२१ वैशाख, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा लकडाउन घोषणा गरेसँग बजार क्षेत्र सुनसान बनेको छ । कोरोना संक्रमण नियन्त्रण र रोकथाम गर्नको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले हिजो रातीदेखि