रामेछाप

रामेछापमा एमाले बलियो बनाउने श्रेष्ठ र कडेरियाको अठोट

९ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा तीनलालको शालिकमा स्थापना दिवस मनाएको छ । पार्टी स्थापना दिवसको अवसरमा एमाले रामेछापका अध्यक्ष आनन्द

एमाले नेपाल समुह रामेछापको जिल्ला कमिटीको बैठक जारी (फोटोफिचर)

९ वैशाख, रामेछाप । नेकपा एमाले माधव नेपाल समुह रामेछापको जिल्ला कमिटीको बैठक सुरु भएको छ । जारी जिल्ला कमिटीको बैठकमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेताहरु सहभागी छन् ।

दोरम्बा गाउँपालिकामा बालिका बलात्कार गरेर भागेका ढुंगेल काठमाडौंबाट पक्राउ

८ वैशाख, रामेछाप । दोरम्बा गाउँपालिका–६ लखनपुरस्थित ढुकुरे पिपलबोटमा एक बालिकालाई जबरजस्ती करणी गरेर भागेका १९ बर्षिय सन्तोष ढुंगेललाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चैत २८ गते गाउँकै एक

एमाले नेपाल समुह रामेछापले बोलायो जिल्ला कमिटीको बैठक, १२४ सदस्यीय कमिटी घोषणा हुँदै

८ वैशाक, रामेछाप । नेकपा एमाले नेपाल समुह रामेछापले भोलीको लागि जिल्ला कमिटीको बैठक बोलाएको छ । केपी शर्मा ओली नेतृत्वको एमाले रामेछापले वैशाक १३ गतेको लागि बैठक बोलाउने निर्णय

अमेरिकामा बसेर रामेछापको नाम चम्काउदै रामेछापकी चेली

७ वैशाख, काठमाडौं । कवियत्री कल्पना तामाङले पाँच सय डलर राशीको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन सफल भएकी छिन् । विश्वका विभिन्न देशबाट सहभागी जनाएका कवियत्रीहरुलाई पछि पार्दै

आनन्द श्रेष्ठलाई शान्ति पौडेलको एसएमएस

७ वैशाक, रामेछाप । नेकपा एमालेभित्र पार्टीभित्रको आन्तरिक विवादको कारण केन्द्रदेखि जिल्ला हुँदै वडा कमिटीसम्म समानान्तर कमिटी बनिरहेको छ । पार्टीभित्र वरिष्ठ नेता माधव कुमार नेपाल समुहले समानान्तर कमिटी गठनको

आजबाट रामेछापमा २५ जना भन्दा भेला हुन नपाइने

७ वैशाख, रामेछाप । कोरोना भाइरसको सक्रमण दिनप्रतिदिन बढदै गएपछि सरकारले सार्वजनिक स्थाल तथा कार्यक्रममा २५ जना भन्दा भेला हुन रोक लगाउने निर्णय गरेको छ । सरकारको निणर्य अनुसार रामेछाप

रामेछापको दुई खानेपानी आयोजनाको लागि ७ करोड बजेट सुनिश्चित

७ वैशाक, रामेछाप । मन्थली नगरपालिकाभित्र दुई वटा लिफ्ट खानेपानी आयोजनाको लागि संघीय ७ करोड बजेटको सुनिश्चितता भएको छ । बागमती प्रदेशको माग बमोजिम अर्थ मन्त्रालयले गेलु लिफ्ट खानेपानी आयोजना

पार्टीभित्र निषेधको राजनीति स्वीकार्य छैनः अध्यक्ष पौडेल

६ वैशाक, रामेछाप । नेकपा एमाले माधव नेपाल समुह रामेछापका अध्यक्ष शान्ति पौडेलले आफूहरुले जिल्लाभित्र समानान्तर गतिविधि सञ्चालन नगरेको बताएका छन् । आफू पार्टीबाट निर्वाचित आधिकारिक अध्यक्ष भएको बताउदै पार्टीभित्र

बागमती प्रदेश स्तरीय कराँते प्रतियोगीतामा रामेछाप प्रथम, माझी बने उत्कृष्ट खेलाडी

५ वैशाख, काठमाडौं । बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा रामेछाप जिल्ला प्रथम हुन सफल भएको छ । प्रतियोगितामा रामेछापले ७ स्वर्ण, २ रजत र ५ कास्य सहित प्रथम हुन सफल