रामेछाप

रामेछापको मन्थलीमा टिपर दुर्घटनाः चालकको मृत्यु

३ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ स्थित मन्थली मुगिटार सडक खण्डमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुगिटारबाट मन्थलीतर्फ आउदै गरेको बा.प्र.०१००६ ख ३८३९

कुखुरा लैजाने स्याल लखेट्न खोज्दा रामेछापमा एक महिला गम्भीर घाइते

१ वैशाख, रामेछाप ।रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–२ टगम बस्ने ३६ बर्षकी सुनिता कार्की आफ्नै घरमा स्यालले कुखुरा लग्यो भनी लखेट्न उठ्ने क्रममा एक तले घरको बरण्डाबाट लडी गम्भीर घाइते भएकी

नयाँ बर्ष मनाउन शैलुङ्गमा पर्यटकको घुइँचो

१ वैशाख, रामेछाप ।रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र शैलुङ्गमा आज पर्यटकहरुको ठूलो भीड लागेको छ । नयाँ बर्ष मनाउन जिल्लाका विभिन्न स्थानसँगै राजधानी काठमाडौंबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटकहरु

रामेछापको खाँडादेवी गाउँपालिकामा बिजुली गाडी दुर्घटना

१ वैशाख, रामेछाप ।रामेछाप खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित चरिखोलामा बिजुली गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज दिउसो खाँडादेवी मन्दिरबाट बनेपा जाँदै गरेको बा ४ ख २०६० नम्बरको

भोलिबाट काठमाडौंबाट शैलुङ्गको खोलाखर्कसम्म सिधै बस चल्ने

३० चैत्र, रामेछाप ।नयाँ बर्ष २०८१ वैशाख १ गतेबाट राजधानी काठमाडौंबाट शैलुङ्गको खोलाखर्कसम्म सिधा बस सेवा सुरु हुने भएको छ । काठमाडौंको स्यम्भुबाट बिहान ६ः३० बजे चावहिल कोटेश्वर नेपालथोक, गाल्वा

अपडेटः झ्यास पोल्ने क्रममा घाइते तामाङको उपचारको क्रममा निधन

३० चैत्र, काठमाडौं ।रामेछापको मन्थली नगरपालिका–९ पुरानोगाउँ लामाटोलमा आफ्नै बारीमा झ्यास पोल्ने क्रममा आगलागीबाट घाइते भएकी ८५ बर्षिय लालमाया तामाङको उपचारको क्रममा निधन भएको छ । गम्भीर घाइते अवस्थामा उद्दार

रामेछापमा आफैले लगाएको आगोमा परी घाइते तामाङलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

२९ चैत्र, रामेछाप ।रामेछाप मन्थली नगरपालिका–९ पुरानोगाउँ लामाटोल निवासी ८६ बर्षिय लालमाया तामाङले आफ्नै बारीमा झ्यास पोल्ने क्रममा लगाएको आगो आफ्नै शरीरमा लागेर गम्भीर घाइते भएकी छिन् । पत्कर पोल्ने

रामेछापको कोलान्जोरस्थित सुनकोसी नदीमा डुबेर लामाको ज्यान गयो

२७ चैत्र, रामेछाप ।रामेछाप नगरपालिका–५ रामपुरको कोलान्जोर स्थित सुनकोसी नदीमा निर्माणाधिन पुलमा काम गर्ने एक व्यक्तिको डुबेर निधन भएको छ । पुलमा काम गर्दै आएका मकवानपुर भिमफेदी गाउँपालिका–५ अकोटे वस्ने

रामेछाप डाँडाको आर्मी ब्यारेक नजिकै भिषण आगलागी, वस्ती जोगाउन सेना खटियो

२८ चैत्र, रामेछाप ।रामेछाप नगरपालिकाको रामेछाप डाँडास्थित नेपाली सेनाको ब्यारेक नजिकै जंगलमा आगलागी भएको छ । अज्ञात समुहले साँझ आगो लगाएको कारण अहिले आगो जंगलमा फैलिएको छ । जिल्ला प्रहरी

सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणाः एक हजार जनालाई रोजगारी दिने घोषणा

२७ चैत्र, रामेछाप ।सुनापति गाउँपालिकालाई देशकै थाङ्काको केन्द्र बनाउने घोषणा गरिएको छ । सुनापति गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्धारा गाउँपालिका–४ डहुमा आयोजित एक कार्यक्रमकोबीच पालिकालाई थाङ्का हब घोषणा गरिएको