रामेछाप

नेपालथोक सडक खण्ड भोलिसम्म सञ्चालन गर्ने गरी लागेका छौः हमाल

१४ असोज, रामेछाप ।बाढीको कारण अवरुद्ध हुन पुगेको नेपालथोक–भकुण्डे सडक खण्डको नेपालथोक खण्डमा सवारी साधन सञ्चालनको लागि सडक डिभिजन कार्यालय खुर्कोटले प्रक्रिया अघि बढाएको छ । नेपालथोक खण्डमा करिब एक

रामेछाप–दोलखा जोडने सडक पनि पूर्ण रुपमा अवरुद्ध

१४ असोज, रामेछाप ।तामाकोसी नदीले मन्थली दोलखा सडक खण्डको किर्नेटारमा सडक बगाएपछि रामेछाप–दोलखाको सिधा सम्बन्ध टुटेको छ । तामाकोसी नदीको बहाप नघटदा अस्थायी रुपमा अझै सडक सुचारु गर्न नसकिएको जिल्ला

बाढीको कारण रामेछापमा विद्युत, इन्टरनेट, खानेपानी यातायात सेवा अवरुद्ध

१४ असोज, रामेछाप ।बाढी पहिरोको कारण रामेछाप जिल्लाभित्र विद्युत, इन्टरनेट खानेपानी यातायात लगायतका सेवा अवरुद्ध भएको छ । खिम्ती जलविद्युत केन्द्र रहेको तामाकोसी गाउँपालिका–५ सहरेको किर्नेटरामा तामाकोसी नदीले विद्युतको पोल

रामेछापको मन्थली हुँदै सिन्धुली जोडने सित्खा नाका सञ्चालनमा

१३ असोज, रामेछाप ।रामेछापको सदरमुकाम मन्थली हुँदै सिन्धुली जोडने अब एक मात्र सित्खा नाका आज साँझबाट सञ्चालनमा आएको छ । सित्खा गोकनपानी सडक खण्डमा रहेको पहिरो पन्छाएसँगै आज साँझबाट सानो

नेपालथोक–धुलिखेल सडक तत्काल सञ्चालन हुन नसक्ने

१३ असोज, काठमाडौं ।बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ ।वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक क्षति गरेसँगै तत्काल यातायात सञ्चालन हुन

रामेछापमा बाढीको वितण्डाः दुई पक्की पुल बगायो, काठमाडौंसँग सम्बन्ध टुट्यो

१२ असोज, रामेछाप ।अविरल बर्षासँगै आएको बाढीको कारण रामेछाप जिल्लाको लागि अपुरणिय क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीको कारण खैरनीघाट र खुर्कोटको पक्की पुल बगाएको छ । रामेछापवासीले

पहिरोले गोठ पुरिदा रामेछापमा एक महिलाको मृत्यु

१२ असोज, रामेछाप ।अविरल बर्षाको कारण रामेछापमा एक जनाको ज्यान गएको छ । आज दिउसो रामेछाप नगरपालिका–६ ज्यामिरेमा माथिबाट आएको पहिरोले गोठ पुरिदा ५१ बर्षिय धनमाया मगरको मृत्यु भएको जिल्ला

खुर्कोटको पक्की पुल बाढीले बगायो, रामेछाप दोलखा र ओखलढुंगा जिल्लावासीलाई ठूलो क्षति

१२ असोज, रामेछाप ।अविरल परेको बर्षासँगै सुनकोसी नदीमा आएको बाढीको कारण सुनकोसी नदीस्थित खुर्कोटमा रहेको पक्की पुल बगाएको छ । यस पुल बगाएसँगै रामेछाप सिन्धुली हुँदै राजधानी काठमाडौं र तराई

पहिराेको कारण रामेछापको मुख्य सडक अवरुद्धः यात्रा नगर्न प्रहरीको आग्रह

१२ असोज, रामेछाप ।लगातारको बर्षाको कारण रामेछापका मुख्य सडक अवरुद्ध हुन पुगेको छ । सिन्धुलीको नेपालथोक सडक खण्ड रोशी खोलाले बगाएसँगै रामेछाप–काठमाडौ आवतजावत पूर्ण रुपमा अबरुद्ध हुन पुगेको छ ।

सुनकोसी नदीले जलसतह पार गर्‍याे, खुर्कोट र मुलकोट डुबानमा

१२ असोज, रामेछाप ।लगातार आएको बाढीको कारण सुनकोसी नदीले जलसतह पार गरेको छ । सुनकोसी नदीमा जलसतह बढेसँगै सिन्धुलीको खुर्कोट बसपार्क क्षेत्र र मुलकोट डुबानमा परेको छ । योसँगै अन्य