रामेछाप

राखेपका सदस्य सचिव घिसिङ जापान प्रस्थान

काठमाडौं, माघ १६ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ मंगलबार जापानको टोकियो प्रस्थान गरेका छन् । जापान खेलकुद परिषद् (जेएससी) को निमन्त्रणमा सदस्य–सचिव घिसिङ, राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान

मन्थली क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुवेदी विजयी

रामेछाप, १४ माघ । मन्थली शहीद स्मृति वहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा उज्वल सुवेदी विजयी भएका छन् । आज भएको मतदानमा उनका निकटम प्रतिस्पर्धी मन्थली माविका पूर्व शिक्षक नवराज घिमिरेलाई

रामेछापमा माघ १६ गतेबाट समुदायमा कांग्रेस अभियान, भाषण र अतिथि नहुने

१४ माघ, रामेछाप ।रामेछाप जिल्लामा माघ १६ गतेबाट समुदायमा काग्रेस अभियान सुरुवात हुने भएको छ । पार्टीको संगठन विस्तार र समुदायको सल्लाह सुझाव संकलन गर्ने मुख्य उदेश्यले पार्टी केन्द्रको निर्णय

रामेछापको गाउँगाउँ चिनाउन मन्थलीमा सजाइयो ढुंगा

१४ माघ, रामेछाप ।रामेछाप जिल्लाको गाउँगाउँ चिनाउने उदेश्यले सदरमुकाम मन्थलीमा तत्कालिन ५५ गाविसकका नाम ढुंगामा लेखिएको छ । रामेछापको आठ वटा स्थानीय तह र तत्कालिन गाविसहरुको नाम ढुंगामा लेखेर सदरमुकाम

रामेछापको जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रमा निषेधित क्षेत्र घोषणा

१४ माघ, रामेछाप ।जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीको राष्ट्रिय वाणिज्य बैंक, जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंकसम्मको क्षेत्रमा दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । अनसन, धर्ना

रामेछापका प्रजिअ निरौलाको पहलमा विनु यादवले तोडिन अनशन

१२ माघ, रामेछाप ।आफ्नो पतिको घरमा बस्न पाउनु पर्ने माग राख्दै ६ दिनदेखि अनशनरत विनु यादव (कठायत)ले आज अनशन तोडेकी छिन् । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको समन्वयमा यादवले

दोरम्बा शैलुङ्ग गाउँपालिकाद्धारा दुई दिन सार्वजनिक विदा दिने निर्णय

२९ पुस, रामेछाप ।दोरम्बा शैलुङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा गाउँ कार्यपालिकाको बैठकले माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय

भद्रगोल अवस्थामा रहेका खेल संघलाई व्यवस्थित बनाउने काममा लागेका छौः घिसिङ

काठमाडौँ, पुस २७ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल सङ्घलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताएका छन् । उनले विकसित राष्ट्रको

विद्यालय खेलकुद शिक्षक तालिम सुरु

काठमाडौं, पुस २५ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्य तथा एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा विद्यालय खेलकुद शिक्षक तालिम बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । तालिमको

सुननकोसी तेस्रो ६८३ मेगावाट जलविद्युत आयोजना बन्ने, विद्युत प्राधिकरणले अघि बढायो काम

२५ पुस, काठमाडौं ।छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ । सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत्को सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको