रामेछाप

रामेछापमा एमालेले चुनाव जित्दा कांग्रेस माओवादीभित्र एक भोटको चर्चा

२१ साउन, रामेछाप । रामेछापको स्थानीय तहको निर्वाचनमा एमाले सुविधाजनक बहुमतमा छ । ८ वटा स्थानीय तह मध्ये नेकपा एमालेले पाँच स्थानमा प्रमुख र चार स्थानमा उपप्रमुख जितेको छ ।

रामेछाप–काठमाडौं पत्रकार समाजद्धारा खिम्तीका बाढीपीडितलाई राहत बितरण

२१ साउन,रामेछाप । रामेछाप–काठमाडौं पत्रकार समाजले लिखु गाउँपालिका–६ खिम्तीको बाढीपीडितका लागि राहत रामाग्री वितरण गरेको छ । समाजका उपाध्यक्ष प्रेम गौतमको नेतृत्वमा खिम्ती पुगेर करिब पाँच लाख बराबरको राहत सामाग्री

रामेछाप खिम्तीका बाढीपीडितलाई पिरलो: ‘हामी कहाँ बस्ने ?’

२१ साउन, रामेछाप । रामेछापको लिखु गाउँपालिका-६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । उनलाई शरीर र हात-गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना

जिल्ला समन्वय समिति रामेछापको संयोजकमा खड्का निर्वाचित

२० साउन, रामेछाप । जिल्ला समन्वय समिति रामेछाप संयोजकमा प्रेम  खड्का निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला समन्वय समितिको निर्वाचनबाट खड्का नौ मतले विजयी भएका हुन् । नेकपा एमाले

हिलेदवी–काठमाडौं जनसम्पर्क मञ्चद्धारा बिरामीलाई आर्थिक सहयोग

१९ साउन, काठमाडौं । सुनापति गाउँपालिका–३ हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले राजधानीको केएमसी अस्पतालमा उपचारत सुरेश श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष रोज थिङको संयोजकत्वमा संकलन भएको ६५

रामेछापमा मतदाताको संख्या १ लाख ३७ हजार पुग्यो

१७ साउन, रामेछाप । आगामी निर्वाचनको लागि रामेछाप जिल्लामा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुले धमाधम नामावली दर्ता गराएका छन् । सरकारले मतदाता नामावलीमा नाम छुटेकाहरुलाई साउन १ गतेबाट देशभर नै

रामेछापमा ट्रिपर दुर्घटना, गम्भीर घाईतेलाई हेलिकोप्टर मार्फत काठमाडौं लगियो

१७ साउन, रामेछाप । रामेछाप मन्थली नगरपालिका–७ ओडारेमा बा २ क ६१९ नम्बरको ट्रिपर दुर्घटना भएको छ । दुर्घटनमा चालक तुलबहादुर तामाङ र यात्रु विष्णुमाया माझी घाइते भएका छन् ।

रामेछाप कांग्रेसभित्र भाडभैलो,सभापतिले एकलौटी निर्णय गरेपछि बबाल

१७ साउन, रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला कार्यसमितिको पदाधिकारी मनोनयको विषयलाई लिएर विवाद पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टी सभापति लवश्री न्यौपानेले एकलौटी रुपमा पदाधिकारीमा नियुक्त गरेको

डीएसपी ढुङगेलको सफलताः१० बर्ष अघि हत्या गर्ने पक्राउ

११ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले १० बर्षअघि साबिकको तिल्पुङ–४का नरबहादुर बुढाकोकीलाई हत्या गरी फरार भएका लिखु गाउँपालिका–७ का प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी

रामेछापको जिल्ला समन्वय समितिको संयोजकमा खड्का !

१० साउन, रामेछाप । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि हुन लागेको जिल्ला समन्वय समिति रामेछापको संयोजकमा प्रेम खड्का हुने निश्चित भएको छ । खड्का नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको