रामेछाप

उर्जा क्षेत्रको विकासले नै रामेछापलाई समृद्ध बनाउछःगृह राज्यमन्त्री श्रेष्ठ

१७ भदौ, रामेछाप । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछापको विकासको आधार उर्जा क्षेत्र रहेको बताए । उनले रामेछापमा उर्जा क्षेत्रमा ठूलो सम्भावना रहेकाले एक हजार मेगावाटको अपर खिम्ती र सुनकोसी

रामेछापको खिम्ती–२ जलविद्युत आयोजनामा रामेछापवासीलाई दस प्रतिशत शेयर !

१७ भदौ, रामेछाप । रामेछाप र दोलखाको सीमानामा निर्माण हुन लागेको खिम्ती–२ जलविद्युत आयोजनामा रामेछापवासीले दस प्रतिशत सेयर पाउनु पर्ने बताएका छन् । पिपुल्स् हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न

गृह जिल्ला रामेछापमा गृह राज्यमन्त्री श्रेष्ठलाई भव्य स्वागत

१७ भदौ, रामेछाप । गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । रामेछापको गेलुमा जन्मिएका गृहराज्यमन्त्री श्रेष्ठलाई रामेछापवासीहरुले गाउँमा भव्य स्वागत गरेका हुन् । मन्त्री

रामेछापको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा कति मतदाता ? (सूचीसहित)

१७ भदौ, रामेछाप । सरकारले आगामी मंसिर १० र २१ गतेको लागि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछापमा पनि चुनावी महालो बढेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले

रामेछापको इलाका प्रशासन कार्यालय लाप्चानेका प्रमुख हिडेपछि……

२६ भदौ, रामेछाप । नागरिकहरुलाई घरदैलौमा नै सेवा प्रदान गर्ने उदेश्यले सरकारले सञ्चालनमा ल्याएको रामेछापको उमाकुण्ड गाउँपालिकाको लाप्चानेका इकाला प्रशासन कार्यालयका प्रमुख हिडेपछि बबाल भएको छ । कार्यलय प्रमुख सुटुक्क

रामेछापमा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्यो

१५ भदौ, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समयमा करेन्ट लागेर मृत्यु हुनेको सख्या बढेको छ । दुई साताको बीचमा रामेछापको दोरम्बा, सुनापति गाउँपालिका र मन्थली नगरपालिकामा गरी तीन जनाले ज्यान

रामेछापमा कहिले हुँदैछ निर्वाचन ?

१५ भदौ, काठमाडौं । सरकारको सिफारिस अनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ । आयोगले विहिवार आगामी १० मंसिरमा पहिलो चरणमा हिमाली

रामेछापवासीलाई सास्तीः सुनकोसीमा पुल निर्माणमा ढिलाइ

१२ भदौ, रामेछाप । रामेछाप–सिन्धुली जोडने सुनकोसी नदीस्थित खैरेनीघाटमा पक्की पुलमा ढिलाई हुँदा रामेछापवासीले सास्ती पाएका छन् । आठ बर्ष अघि सुरु भएको पक्की पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाई गर्दा

अध्याँरो रामेछापलाई उज्यालो बनाउछुः गृह राज्यमन्त्री श्रेष्ठ

१० भदौ, रामेछाप । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले अध्याँरो रामेछापलाई उज्यालो बनाउने बताएका छन् । रामेछापमा विद्युतीकरण हुन बाँकी रहेका क्षेत्रमा विद्युतीकरणको लागि ठेक्का भइसकाले केही समयभित्र नै रामेछाप अब

रामेछापका प्रजिअ खत्रीको विदाई

९ भदौ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको सरुवा भएकाले जिल्लावासीले विदाई गरेका छन् । शुक्रवार रामेछाप जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारी र स्थानीय वासिन्दाहरुले प्रजिअ खत्रीको विदाई