
२३ असार, रामेछाप ।रामेछाप जिल्लाभित्र हुन सक्ने सम्भावित अपराधिक गतिविधि रोक्नको लागि जिल्लाका मुख्य नाका–नाकामा सिसी क्यामेरा जडान गरिएको छ । जिल्ला प्रवेश गर्ने प्रमुख नाका सेलेघाट, लुभ, सित्खा साँघुटार

२२ असार, रामेछाप ।अविरल बर्षाको कारण देशभर विभिन्न सडक खण्ड अवरुद्ध भएपनि रामेछाप जिल्लाभित्रको मुख्य सडक सुचारु रहेको छ । आज दिउसो केही स्थानमा भेलको कारण समस्या सृजना भएपनि हाल

२२ असार, रामेछाप ।अविरल बर्षाको कारण रामेछापको मुख्य नदी तामाकोसी र सुनकोसीमा जलसतह बढेसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन माइकिङ गरेको छ । सुनकोसी, तामाकोसी

२२ असार, रामेछाप ।भारी वर्षाको रामेछापसहित पूर्वबाट काठमाडौं भित्रिने बीपी राजमार्गका विभिन्न स्थानमा अवरुद्ध भएको छ । आज रातीबाट परेको अविरल बर्षाको कारण अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बन्न पुगेको

१९ असार, रामेछाप ।रामेछापको सदरमुकाम मन्थलीमा दुई साता अघि गरिएको कालोपत्रे उप्किन थालेपछि नागरिकहरुले गुणस्तरमाथि प्रश्न उठाएका छन् । रामेछापको सदरमुकाम मन्थलीको व्यस्त मानिने देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको

१३ असार, रामेछाप ।राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस बर्ष पनि देशकै नमूना माविको रुपमा पहिचान बनाएको मन्थली माविले

११ असार, रामेछाप ।कुटपिटको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस रामेछापका नेता वीर बहादुर तामाङ ढराैटीमा रिहा भएका छन् । प्रहरीले दायर गरेको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत

असार १० गते ।रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् । न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन २४

काठमाडौं । आईटीएफ तेक्वान्दो खेलाडी रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिप खेल्ने भएका छन् । रामेछाप निवासी खेलाडी सिंहले जुन २४ देखि २६ तारिकसम्म न्युजिल्याण्डमा हुने अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा

३ जेठ, रामेछाप । रामेछाप डाँडास्थित कार्यालयमा दिउसै रक्सी खाएर वितण्डा मच्चाउने हाकिमलाइ प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश दाहाल दिउँसै