
२७ जेठ, स्याङजा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा आज दुर्घटनामा परको छ । गाडी खोला तर्ने क्रममा दुर्घटनामा परेपछि मन्त्री

२७ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछि नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन विश्वका विभिन्न मुलुकका लागि अनुकरणीय हुन सक्ने बताएका छन् । विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको

२७ जेठ, काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त विज्ञापन

२५ जेठ, काडमाडौं । रामेछाप र दोलखा जिल्लाको सीमाना पर्यटकीय गन्तव्य सैलुङको विकासको लागि केन्द्र सरकारले पचास लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले सैलुङ क्षेत्रको विकास गर्न भौतिक पूर्वाधार

२४ जेठ, काठमाडौं । सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार अर्थात जेठ २६ गते काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार

२४ जेठ, काठमाडौं । नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ । साविक रामेछाप

२३ जेठ, काठमाडौं । अप्रिलियाको उच्चस्तरिय इटालियन रेसिङ्ग टेक्नोलोजि भएको अप्रिलिया स्ट्रोम, दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले नेपाली बजारमा सार्बजनिक गरेको छ । यो स्कुटर रेसरहरुको लागि आरामदायी सवारीको लागि

२३ जेठ, हेटौडा । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले आगामी बजेटमा पाँच प्राथमिकता निर्धारण गरेको बताएका छन् । उनले प्रदेशलाई समृद्ध बनाउने आधार

२२ जेठ, काठमाडौं । निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरिएको छ । कांग्रेसका सांसद गगन थापाले संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको

२१ जेठ, काठमाडौं । विगत एक वर्षमा नेपाल विद्युत् प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको र सञ्चालनमा रहेका सबस्टेशनको क्षमता विस्तार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएको छ । सहज रुपमा विद्युत्को पुहँच