मुख्य समाचार

शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग

१६ वैशाख, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडासँग माग गरेका छन् । विद्यार्थी संगठनहरुले शैक्षिक प्रमाणपत्र राखेर

प्रदेश ३ को अस्थायी राजधानी हेटौडाबाट सर्ने, स्थायी राजधानी तोक्न बन्यो समिति

१४ वैशाख, हैटौडा । प्रदेश नम्ब्र ३ को प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ । अस्थायी राजधानीबाट स्थायी राजधानी बनाउनु पर्ने माग सहित

अपराध नियन्त्रण गर्न कुनै कसर बाँकी राख्दिनःमहानिरीक्षक खनाल

१३ वैशाख, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्ने बताएका हुन्

प्रदेशसभा ३ का अर्थमन्त्री कैलाश ढुंगेलले पेश गरे एक अर्बको बजेट

१२ वैशाख, हेटौडा । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाख रकम बजेट पेश

अब गाउँगाउँमा प्राविधिक शिक्षा

१३ वैशाख, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय समुदायमा आधारित प्राविधिक शिक्षालाई स्थानीय समुदायसम्म पु¥याइने बताएका छन् । सरकारी, निजी र सहकारी क्षेत्र मिलेर प्राविधिक र व्यावसायिक

उपत्यकाको छ स्थानबाट प्रहरी रिपोर्ट लिन पाइने

काठमाडौँ, ११ वैशाख  नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ । विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई आजदेखि

‘सुशासन कायम गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण’

९ वैशाख, ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने बताएको छ । आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार

‘१० बर्षमा १० हजार मेगावाट विद्युत’

८ वैशाख, सिन्धुपाल्चोक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताउनुभएको छ

भारतीय प्रधानमन्त्री मोदी जेठ ११ मा नेपाल आउने

८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने भएका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेका हुन् ।

सामाजिक सुरक्षा भत्तामा हुने अनियमिता रोक्न अनलाइन प्रणाली अनिवार्य

७ वैशाख, काठमाडौं । केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरण सूचना व्यवस्था प्रणाली लागू गर्ने भएको छ । सामाजिक सुरक्षा भत्तामा ठूलो अनियमितता हुने गरेपछि त्यसलाई व्यवस्थित बनाउन सूचना