मुख्य समाचार

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्याधिक मतले विजयी

२९ फागुन, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छिन् । उनले ३९ हजार २७५ मतभार प्राप्त गरेर विजयी भएकी हुन्

यस्ता हुनेछन् ७५३ स्थानीय सरकार

२७ फागुन, काठमाडौं ।  सरकारले संघीय राजधानी काठमाडौं महानगरपालिकासहित देशका ७ सय ५३ वटै स्थानीय तह (सरकार) को नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको छ। सरकारले संघीय ढाँचाअनुसार सबै

महरा सभामुखमा निर्विरोध निर्वाचित

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम

अबको पाँच बर्ष सफलता र परिवर्तनको समय होः प्रधानमन्त्री ओली

२४ फागुन, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच बर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताएका छन् । उनले आउने आधा दशक नेपालका लागि असाधारण हुने बताउदै अबको

एसइई परीक्षाको तयारी पूरा, पाँच लाख परीक्षार्थी सहभागी हुँदै

२३ फागुन, भक्तपुर । आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा

भण्डारीलाई राष्ट्रपति बनाउने एमालेको निर्णय

२३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार

ओमनमा अलपत्र परेका ११ नेपाली कामदार स्वदेश फिर्ता

२२ फागुन, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ११ जना नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासले समन्वय गरी स्वदेश पठाएको छ । दूतावासले आज जारी गरेको विज्ञप्तिमा करार सम्झौता बमोजिमको सुविधा

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदद्धारा शपथ

२० फागुन, काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिवार्चित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई संघीय संसद भवन, नयाँ

वातावरण प्रदुषण गर्नेलाई कारवाही हुन्छः मन्त्री पण्डित

१९ फागुन, काठमाडौं । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् । भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा

पुननिर्माणको गुनासो अब स्थानीय तहले नै हेर्ने

१८ फागुन, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई यही फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने निर्णय गरेको छ । केन्द्रीय