मुख्य समाचार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच अर्ब बढी खर्च

२३ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ । आयोगले आज एक विज्ञप्तिमार्फत यही

बनेपालाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै प्रदर्शन

२२ पुस, बनेपा । काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन माग गर्दै काभ्रेमा प्रदर्शन भएको छ । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी भक्तपुरको ठिमीलाई प्रस्ताव गरेपछि बनेपालाई नै राजधानी

सरकारले फेरि बढायो इन्धनको मुल्य

१७ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय

इमान्दार चालक जसले फिर्ता गरे भेटाएको पैसा

१६ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका लागि यात्रु हतार–हतारमा जाने र आउने गर्छन्। हतारमा ट्याक्सी चढ्दा ट्याक्सी नम्बरको खासै वास्ता गर्दैनन्। नम्बर थाहा नहु“दा ट्याक्सीमा सामान छुटे

न्यायमा पहुँच पुर्याउन रामेछापका ८ उपप्रमुख एकै ठाउँ

१५ पुस, काभ्रे । न्यायिक समितिको न्यायमा पहुँच आवश्यकता र औचित्यको बारेमा आयोजित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । न्यायमा पहुँचका लाग स्थानीय न्यायिक समितिको भूमिका विषयक दुई दिने अन्तक्रिया

यी हुन कांग्रेसबाट समानुपातिबाट सांसद बन्नेहरु (सूचीसहित)

१५ पुस, काठमाडौं ।  कांग्रेसले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नामावली सार्वजनिक गरेको छ । यी हुन् प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद: प्रदेश १ : १३ प्रतापप्रकाश हाङमाङ, विद्यानन्द

माअोवादी केन्द्रले टुंगो लगायो समानुपातिक सांसद (नामसहित)

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ । माओवादी केन्द्रको आज

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

१४ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गरेकी

एमाले टुंगो लगायो ७ वटै प्रदेश सभाका समानुपातिक सांसद को–को परे ? (सूचीसहित)

१३ पुस, काठमाडौं । नेकपा एमालेले प्रदेशसभाका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको पार्टीको स्थायी कमिटि बैठकले प्रदेशसभाका सात वटै प्रदेशका समानुपातिक

कुलमान घिसिङको सक्रियताले टर्यो लोडसेडिङ

१२ पुस, काठमाडौं । भारतको नपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई १४५ मेगावाट बिजुली आयातलाई निरन्तरता दिने भएको छ ।भारतको नयाँ दिल्लीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक