मुख्य समाचार

मुख्यमन्त्री पौडेलद्धारा राजिनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

२ भदौ, काठमाडौं । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको बेला त्यसको प्रभाव बागमती प्रदेश सरकारमा देखिएको छ । नेपाल समुहका नेताहरुलाई विभाजित हुन नदिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले

एमाले फुटयो, नेपालको नेतृत्वमा नयाँ दल नेकपा एमाले समाजवादी बनाउने निर्णय

२ भदौ, काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादको कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन्

विद्युत प्राधिकरणलाई उत्कृष्ट सेवा प्रदान गर्ने निकाय बनाउछौः कुलमान घिसिङ

१ भदौ, काठमाडौं । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिने बताउनुभयो ।

विद्युत खपत बढाउन फरक-फरक महशुल

भदाै १, काठमाडौं । सरकारले मुलुकभित्रै खपत बढाउन फरक–फरक विद्युत उपभोक्ता महसुल लागू गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा

मध्य रातमा ओलीको विज्ञप्तीः दल विभाजन गर्ने अध्यादेश क्षम्य हुन सक्दैन

३२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात

पुस ११देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको निर्णय

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीले सांगठानिक संरचना परिमार्जन गर्दै जिल्ला कमिटी खारेज गर्दै जिल्ला

अधिकारीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न मन्त्री ढुंगेलको माग

३१ साउन, काठमाडौं । नेकपा एमाले रामेछापका इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अनेरास्ववियूका केन्द्रीय सदस्य सागरहरि अधिकारीमाथि आक्रमण गर्ने समुहलाई तत्काल पक्राउ गर्न माग

कांग्रेसकाे महाधिवेशन मंसिरमा गर्ने निर्णय

३० साउन, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको छ । पार्टीले आगामी २०७८ मंसिर ९ देखि १२ गतेसम्म महाधिवशेन सार्ने निर्णय गरेको हो । यही

एमाले रामेछापका विद्यार्थी नेता अधिकारीमाथि अज्ञात समुहद्धारा आक्रमण

२९ साउन, काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सदस्य सागरहरि अधिकारीमाथि अज्ञात समुहले आक्रमण गरेको छ । आज साँझ काटेश्वरमा अधिकारीमाथि आक्रमण गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते भएका

खाँली खुट्टा हिडेर स्कुल जान्थेः कुलमान घिसिङ (भिडियोसहित)

२९ साउन, भक्तपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाली खुट्टा हिडेरै विद्यालय गएको स्मरण गरेका छन् । सरकारी विद्यालयमा पढेर पनि देशलाई योगदान दिन सकिने बताउदै उनले