मुख्य समाचार

नेता चौलागाईको निधनप्रति मन्त्री ढुंगेलद्धारा दुः ख व्यक्त

२९ वैशाख, काठमाडौं । बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री मन्त्री कैलाश ढुंगेलले एमाले नेता एंव बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्

एमालेका नेता चौलागाईको कोरोना संक्रमणबाट मृत्यु

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार

अबकाे तीन साता नेपालको लागि अन्यन्तै कठिन छ, दुःख सहेर घरमै बसौः डा. पाण्डे

२८ वैशाख, काठमाडौं । जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने भएकाले यसलाई नजर अन्दाज नगर्न आग्रह गरेका छन् । उनले अस्पतालमा बेड र

अबको प्रधानमन्त्री पुनः ओली नै हुनः ठाकुर

२८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका छन् । संसदमा ओलीले विश्वासको मत गुमाएपछि मध्यरातमा विज्ञप्ती जारी गर्दै ठाकुरले

ओली नै पुनः प्रधानमन्त्री हुने पोखरेलकाे दावी

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री ओलीले संसदमा विश्वास गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरेसँगै पुनः ओ नै फेरि प्रधानमन्त्री हुने एमालेका एक

राष्ट्रपति भण्डारीद्धारा नयाँ प्रक्रिया प्रारम्भ, वैशाख ३० गतेसम बहुमतहितको दावी पेश गर्न आह्वान

२७ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान

ओलीले अपराधपूर्ण बाटो समात्नु भयोः नेता नेपाल (विज्ञप्तीसहित)

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधपूर्ण बाटो समातेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु

सरकारद्धारा संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

२७ वैशाख, काठमाडौं । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।आजै राति १२ बजेदेखि

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाए (मत परिणामसहित)

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । आज भएको संसदको विशेष अधिवेशनमा भएको मत विभाजनमा उनले विश्वासको मत गुमाएका हुन् । आफ्नै पार्टीका

संसदमा मतदान सकियो केही बेरमा परिणाम आउँदै (फोटोफिचर)

२७ वैशाख, काठमाडौं । संसदमा प्रधानमन्त्री ओलीले माग्नु भएको विश्वासको मतमाथिको मतदान प्रक्रिया सम्पन्न भएको छ । अहिले मतदान प्रक्रिया सम्पन्न भएर मत गणना भइरहेको छ । केही बेरमा सभामुख