मुख्य समाचार

प्रधानमन्त्री ओलील सजिलै विश्वासको मत लिनुहुन्छः नेता पण्डित

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् । उनले यो सरकार

एमाले र माओवादी अलग अलग भएर जाने निर्णय

२४ फागनु, काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपाल समुहको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग

संसदकाे बैठक बसेकै दिन बहिष्कार र नारावाजी (फोटोफिचर)

२३ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापित भएपछि बसेको पहिलो बैठक नै बहिष्कार र अवरुद्ध हुन पुगेको छ । संसद पुर्नस्थापना भएपछि आइतवार बसेको संसदको बैठक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल

ओली–प्रचण्डको नेकपा खारेज, ऋषि कट्टेलले जिते मुद्दा

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै, यस्ताे छ कार्यसूची

२३ फागुन, काठमाडौं । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ । प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबारदेखि शुुरु हुन लागेको हो । संसद बैठक अपराह्न चार बजे बस्ने छ । प्रधानमन्त्री

२२ बर्षपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी (फोटोफिचर)

२२ फागुन, काठमाडौं । करिब २२ बर्षअघिबाट सुरु भएको मेलम्चीको पानी काठमाडौं ल्याउने सपना पूरा भएको छ । आज सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भउका

प्रधानमन्त्री ओलीलाई दलको नेताबाट हटाएको पत्र संसद सचिवालय पुग्यो (पत्रसहित)

२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएको जानकारी सहितको पत्र संसद सचिवाललाई बुझाएको छ । प्रचण्ड नेपाल समुहले प्रधानन्त्री ओली सहित उपनेता सुवास

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास (फोटोफिचर)

२० फागुन, सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गरेका छन् । उनले सुनकोशी–मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री ओलीद्धारा चिडियाखाना अवलोकन (फोटोफिचर)

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमण गएका छन् । बुधवार उनले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरेका हुन् । चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका

पूर्वप्रमुख निर्वाचन आयक्त्तहरुको एउटै बोलीः निर्वाचन आयोगलाई छिटो निर्णय दिन आग्रह

१९ फागुन, काठमाडौं । दुई समुहमा विभाजित बनेको नेकपाभित्रको आधिकारिताको विवाद निर्वाचन आयोगमा पुगेर बसेको छ । निर्वाचन आयोगले दुई मध्ये एक समुहलाई आधिकारिता दिनुपर्ने हुन्छ । तर निर्वाचन आयोग