मुख्य समाचार

भारतको हेपाह प्रवृत्ति स्वीकार्य छैनः सांसद श्रेष्ठ

२९ वैशाख, काठमाडौं । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले भारतले नेपालको भूभाग कब्जा गरेकोप्रति कडा रुपमा भत्कार्सजना गर्नुभएको छ । नेपालको भूमि कब्जा गरेर सडक निर्माणको आपत्ति जनाउदै उहाँले

फेरि १३ जनामा कोरोना, संक्रमितको संख्या १ सय ३४ पुग्यो

२९ वैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको हो

थप १० जनामा भेटियो कोरोना भाइरस, संक्रमितको संख्या १२० पुग्यो

२९ वैशाख, काठमाडौं । नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा

यस्तो छ सरकारले कोरोनापछि ल्याउन लागेको बजेटको सिद्धान्त र प्राथामिकता (पूर्णपाठ)

२८ वैशाख, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/०७८ को बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गरेका छन् । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोना

सीमा क्षेत्रमा थप जटिलता उत्पन्न हुने कुनै कार्य नगर्न भारतलाई ओली–प्रचण्डको चेतावनी

२७ वैशाख, काठमाडौं । भारतले नेपालको भूभाग अतिक्रमण गरेर सडक निर्माण गरेकोप्रति सत्तारुढ दल नेकपाले कडा रुपमा आपत्ति जनाएको छ । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल

भोलीदेखि काठमाडौंमा ‘टाइम कार्ड’को आधारमा गाडी चल्ने

२७ वैशाख, काठमाडौं । भोलीदेखि काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सावारी साधन सञ्चालन हुने भएको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै भोलीदेखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति (विज्ञप्तीसहित)

२७ वैशाख, काठमााडाैं ।  भारतले नेपाली भूमि अतिक्रमण गरी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सकड निर्माण गरेर उद्घाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । शनिबार एक बिज्ञप्ति जारी गर्दे

७ जना थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०९ पुगे

२७ वैशाख, काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा

कपिलवस्तुमा भेटिए थप २ जना कोरोना संक्रमित, देशभर संक्रमितको संख्या १०१ पुग्यो

५ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

मिटर रिडिङ र विद्युत महशुल काउन्टर खोल्न कार्यकारी निर्देशक घिसिङको निर्देशन

२५ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ गर्न र विद्युत महसुल संकलन काउन्टर खोल्न निर्देशन दिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चैत्र ११ गतेदेखि