मुख्य समाचार

लकडाउनमा सञ्चार जगतले खेलेको भूमिका प्रसशनियः मन्त्री ढुंगेल

२१ वैशाख, हेटौडा । बागमती प्रदेश सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले लकडाउनको यस संवदेशिल घडीमा सञ्चार जगतले खेलेको भूमिका प्रशसनिय रहेको बताउनुभएको छ । विश्व

बामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने नेकपाको निर्णय

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य

नेकपा सचिवालय बैठकः प्रचण्डको कुर्सी फेरियो

२० वैशाक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुहुने भएको छ । भैसीपाटी गठबन्धनपछि असन्तुष्ट बन्नुभएका

नेकपाको बहुप्रतिक्षित सचिवालयको बैठक सुरु के होला निर्णय ?

२० वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला बहुप्रतिक्षित सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको सचिवालयको बैठकमा पार्टीभित्र देखिएको विवादको बारेमा

थप दुई जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

१९ वैशाख, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण

प्रधानमन्त्रीको प्रस्ताव :बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमाम उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि  सारेका छन् ।  । पाटीभित्रकाे विवाद

थप दुई जनामा कोरोना संक्रमित भएको पुष्टि, देशभर कोरोना संक्रमितको संख्या ५४ पुगे

१६ वैशाक, काठमाडौ । नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन । रौतहटको वृन्दावन नगरपालिका–९, भुसहा र देवाही गोनाही नगरपालिका–१ का एक–एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । अाज बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार

झापामा थपिए अर्का कोरोना संक्रमित, देशभरि काेराेना संक्रमित ५२ पुगे

१४ वैशाक, काठमाडौं । आज झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको ह । कोशी अस्पताल

लकडाउन थप ७ दिन लम्ब्याउने सरकारको तयारी

१३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने सुझाव दिएको छ । समितिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी तयार पारेर निर्देशन दिनुभएको थियो ।