मुख्य समाचार

काठमाडौंबाट भोली र पर्सी बाहिर पठाउने निर्णय रद्द

२७ चैत्र, काठमाडौं । भोली र पर्सी काठमाडौंबाट बाहिर जान पाइने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाबाट बाहिर जान भने खुला गर्ने निर्णय

स्थानीय तहसँग समन्वय गरेर मात्र गाउँ फर्कन पाइने

२७ चैत्र, काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको छ । तर सम्भावित जोखिमबाट जोगाउने मापदण्ड सहित यातायात सञ्चालन गर्न दिने

सार्वजनिक गाडी चढेर भोलि र पर्सी राजधानी बाहिर जाने पाइने

२७ चैत्र, काठमाडाैं ।  काठमाडौंबाट बाहिरी जिल्ला जानेका लागि भोलि र पर्सि सार्वजनिक गाडीमा जान खुला गरिएको छ । हिँडेरै राजधानी बाहिर जानेको लर्को लागेपछि सरकारले यस्तो व्यवस्था मिलाएको हो

नमूना परीक्षणको काम दोब्बर बनाउँछौः मन्त्री ढकाल

२६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्ती भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिने बताउनुभएको छ । बुधबार मन्त्रालयमा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन

लकडाउन अपरिहार्य कदम हाे सबैले पालना गराैंः प्रधानमन्त्री ओली

२५ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकहरुको जीवन बचाउन लकडाउन अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । उहाँले जोखिम अझै कायमै रहेको भन्दै सबैलाई महामारीलाई रोकथाम गर्न सहयोग गर्न

लकडाउन बैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय

२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।लकडाउनको अवधि दोस्रो पटक थपिएको

सरकारले एक साता लकडाउन बढाउने, आज प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

२४ चैत्र, काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले सरकारले लक डाउनको समय १ साता थप्ने भएको छ । दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे

लकडाउन थप कडा गर्ने मन्त्रीपरिषद्को निर्णय

२२ चैत्र काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि हाल लगाइरहेको लकडाउन थप कडा बनाउने निर्णय गरेको छ ।कोरोना भाइरस समुदायमा फैलन थालेको निस्कर्षसहित सरकारलाई लकडाउन कडा पार्ने

लकडाउन थप सात दिन थप्ने सरकारको तयारी, मन्त्रीपरिषद्को बैठक बस्दै

२२ चैत्र, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या नौ जना पुगेसँगै सरकारले थप सात दिन लकडाउनको घोषणा गर्ने तयारी गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले

नेपालमा एकै पटक तीन जना कोरोना संक्रमित भेटिए

२२ चैत्र, काठमाडौं । नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरसको संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक