
https://www.facebook.com/mohpnep/videos/2596187663986587/UzpfSTQ4OTAzNDk0ODI1MTY5NjpWSzoyNTk2MTg3NjYzOTg2NTg3/

१३ चैत्र, काठमाडौं । गृह मन्त्रालयले खाद्यवस्तुको अभाव हुन नदिने बताएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानको संयोजकत्वमा गठित समितिले जटिल घडीमाा कुनै समस्या परेमा त्यसको समाधानको लागि गृह

१३ चैत्र, हेटौडा । बागमती प्रदेशका प्रवक्ता समेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कारोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको निर्णय पूर्णरुपमा पालना गर्न नागरिकहरुलाई आग्रह गर्नुभएको

सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सनं बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ ।ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनबाट खाना

चैत्र १३, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले कोरोना भाइरसबाट नेपालीलाई बचाउन लकडाउन गरेको अवस्थामा ग्यासको चिन्ता नदिन आग्रह गर्नुभएको छ । उहाँले पर्याप्त बिजुली रहेकाले

१२ चैत्र, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको

भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजै मध्यरातिबाट लागु हुनेगरी पूर्ण ‘लक डाउन’ घोषणा गरेका छन् । ‘हिन्दूस्तानलाई बचाउनका लागि राति १२ बजेदेखि लागु हुनेगरी पूरै देशमा पूर्ण लकडाउन गरएिको

११ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउने नपर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा विकास

११ चैत्र, हेटौडा । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमित भएको अवस्थामा उपचारको लागि बागमती प्रदेश सरकारले कोरोना भाइरस उपचारकोष स्थापना गरेको छ । प्रदेश सरकारले

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म १६ हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि तीन लाख ८१