
९ कात्तिक, राामेछाप । नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । आज भएको अधिवेशनबाट पाख्रिन अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समय राजनीतिसँगै सामाजिक

९ कात्तिक, रामेछाप । नेकपा एमाले उमाकुण्ड गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रुद्रमणि नेवारलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । अधिवेशनले गाउँकमिटीका उपाध्यक्षमा छिरी लामा, सचिवमा

९ कात्तिक, रामेछाप । नेकपा एमाले सुनापति गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ज्ञान कुमार योञ्जनलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । योञ्जन यसअघि पनि एमाले सुनापतिको अध्यक्ष रहेका

९ कात्तिक, रामेछाप । रामेछापको ८ वटै स्थानीय तहमा आज नेकपा एमालेको पालिकाहरुको अधिवेशन सुरु भएको छ । पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आज ८ वटै स्थानीय तहमा एमालेको पालिकाका अधिवेशन

९ कात्तिक, रामेछाप । नेकपा एमालेको ८ वटै स्थानीय तहमा आज एक साथ अधिवेशन हुँँदैछ । जिल्लाको ८ वटै स्थानीय तहमा हुने अधिवेशनको लागि जिल्ला इन्चार्जसहितका नेताहरु खटिएका छन् ।

८ कात्तिक, रामेछाप । गत भदौमा रामेछापको लिखुतामाकोसी गाउँपालिका ६ जामुनेमा रातको समयमा हातहतियार देखाई डकैती गर्ने तीन जनालाई जिल्ला अदालत रामेछापे पुर्पक्षको लागि जेल चलान गरेको छ । प्रहरीले

७ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापको ६४ वटा मध्य ६३ वटा वडाको अधिवेशन सम्पन्न भएको छ । शनिवार र आइतवार गरी ६३ वडाको वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको हो

७ कात्तिक, रामेछाप । राजनीतिक विषयलाई लिएर सुरु भएको विवादको कारण सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा सदस्य डेकबहादुर खड्काले एमालेका कार्यकर्ताबाट लात्ती खाएका छन् । शनिवार हिलेदेवीको साँदीडाडामा चिया खाइरहेको बेला

७ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछाप नगरापलिकाको एउटा वडा बाहेक आठ वटा वडामा नयाँ नेतृत्व चयन गरेको छ । वडा अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्म रुपमा वडा अधिवेशन

७ कात्तिक, रामेछाप । नेकपा एमाले गोकुलगंगा गाउँपालिकाको एउटा वडा बाहेक बाँकी वडामा सर्वसम्मत रुपमा अध्यक्ष पदाधकारी र वडा कार्यसमितिका सदस्यहरु चयन भएका छन् । शनिवार सम्पन्न वडा अधिवेशन अन्तर्गत