रामेछाप

रामेछापमा एक दर्जन भन्दा बढी ठाउँमा पहिरो (फोटोफिचर)

१४ भदौ, रामेछाप । अविरल बर्षासँग रामेछापका जिल्लाभित्र एक दर्जन भन्दा बढी स्थानमा पहिरो गएको छ । पहिरोको कारण मानविय क्षति नभए पनि केही घर भने उच्च जोखिममा परेका छन्

रामेछापमा श्रंखलाबद्ध चोरीको घटना बढयो, केहीलाई थुन्दै केहीलाई खोज्दै प्रहरी

१४ भदौ, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समयमा चोरी हुने घटना बढेको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकाभित्र रातीको समयमा श्रंखलाबद्ध रुपमा चोरीको घटना बढेको छ । रातीको

रामेछाप कांग्रेसको सभापतिमा उम्मेदवारी दिने कान्छारामको घोषणा

१४ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले आगामी पार्टीको जिल्ला अधिवेशनमा रामेछापकाे जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्लाको वडा

मन्थलीमा बन्ने भो १५ शैयाको अस्पताल, नगरमप्रमुख बस्नेतद्धारा शिलान्यास (फोटोफिचर)

१० भदौ, रामेछाप । रामेछाप मन्थली नगरपालिका १५ शैयाको अस्पताल भवन निर्माण हुने भएको छ । रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण हुन लागेको हो

युरोप पठाइदिन्छु भन्दै ६ जनालाई ठग्ने रामेछापका सुनुवार पक्राउ

१० भदौ, काठमाडौं । युरोप पठाइदिन्छु भन्दै छ जनालाई ठगी गरेको आरोपमा रामेछापका एक व्यक्त पक्राउ परेका छन् । युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा रामेछाप गोकुलगंगा

एमाले रामेछापको जिल्ला कमिटी बैठक छिट्टै बोलाउछौः अध्यक्ष पौडेल

९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष शान्ति पौडेलले अब छिट्टै जिल्ला कमिटीको बैठक बोलाउने बताएका छन् । उनले २०७५ जेठ २ अघि रहेको जिल्ला कमिटीको बैठक बोलाइने बताएका हुन्

नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता, यी हुन सनाखत गर्ने केन्द्रीय सदस्य र सांसदहरु (नामावलीसहित)

९ भदौ, काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेको माधव कुमार नेपालसहितका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताको लागि सनाखत गरेका छन् । दुई दिन चन्द्रागिरीमा बसेर आज माधव

नेकपा माओवादी केन्द्र रामेछापकाे इन्चार्जमा युवराज चौलागाई

८ भदौ, काठमाडौं । नेकपा माआवादी केन्द्रले प्रदेशका पदाधिधकारी र जिल्ला इन्चार्जहरुको टुंगो लगाएको छ । केही दिन अघि सम्पन्न केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार पार्टीले सांगठानिक कार्यविभाजन गरेको हो

अब एमाले रामेछापको अध्यक्षमा पौडेल र सचिवमा श्रेष्ठ !

८ भदाै,काठमाडाै‌ । नेकपा एमालेले २ जेठ २०७५ अघिकै कमिटीलाई ब्युँताउने निर्णयसँग पुरानै कमिटीले निरन्तरता पाउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले जेठ २ अघिकै कमिटीलाई ब्युँताउने निर्णय

अनेरास्ववियूका नेता अधिकारीमाथि आक्रमण गरेको आरोपमा रामेछापबाट दुई युवा पक्राउ

८ भदौ, रामेछाप । नेकपा एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य सागरहरि अधिकारीलाई आक्रमण गरेर घाइते बनाएको आरोपमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र युवा संगठन तरुण दलको नेताहरुलाई प्रहरीले