रामेछाप

सुख्खा पहिरोको कारण अवरुद्ध खिम्ती–बेताली सडक एकतर्फी सञ्चालनमा (भिडियो)

१ भदौ, रामेछाप । सुख्खा पहिरोको कारण अवरुद्ध भएको रामेछापको खिम्ती–बेताली सडक खण्डमा एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सोमवार दिउसो छतिवनेमा सुख्खा पहिरो आएर सडक अवरुद्ध भएको थियो

आज १८ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाइदै

३२ साउन, रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग दोरम्बा गाउँपालिको दोरम्बा हत्याकाण्ड घटेको आज १८ बर्ष पुगेको छ । १८ बर्ष अघि अर्थात २०६० साल साउन ३२ गते दोरम्बा शैलुङ्ग गाउँपालिकाको

जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष सञ्चालनमा

३१ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । प्रहरी कार्यालयले नागरिक सहायता कक्ष र कलर कार्ड सेवा शुभारम्भ गरेकाे हाे ।  रामेछापका प्रमुख

यार्चागुम्बा लुटने रामेछापका थापामगरसहित सात जना पक्राउ

३१ साउन, काठमाडौं । काठमाडौंमा यार्चागुम्बा लुटेको आरोपमा सात जना पक्राउ परेका छन् । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वराका दिलिप थापामगरसहत सात जना पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाका

रामेछापमा नाङ्गो डाँडालाई हरियाली बनाउने अभियानमा नेपाली सेना (फोटोफिचर)

२९ साउन, रामेछाप । रामेछापका नाङ्गा डाँडामा वृक्षारोपण गर्ने कार्यक्रमलाई स्थानीय तहले तीब्रता दिएका छन् । स्थानीय तहले सुरु गरेको अभियानमा नेपाली सेनाले साथ दिएको छ । नेपाली सेना नयाँ

डहू मावि भूतपूर्व विद्यार्थी समाजको उदाहरणीय कामः रजिता तामाङलाई सहयोग रकम हस्तान्तरण

२९ साउन, भक्तपुर । डहु माविका भूतपूर्व विद्यार्थी समाजले उदाहरणीय काम गर्दै केही स्वास्थ्य समस्याबाट जुध्दै आएकी रजिता तामाङलाई लागि ११ लाख ९२ हजार ६८३ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको

रामेछापमा हुल बाँधेर पसल चोरी गर्ने गिरोह पक्राउ

२७ साउन, रामेछाप । रामेछाप जिल्लामा समुह बनाएर बजार क्षेत्रमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । रामेछाप र ओखलढुंगामा समुह बनाए र चोरीलाई नै पेशा बनाएका समुहलाई जिल्ला प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रामेछापका बस्नेत पक्राउ

२६ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १ सय ५० ग्राम बराबरको सुनजस्तो देखिने धातुको ३ थान

दोरम्बा शैलुङ्ग गाउँपालिकाको आलु प्रचण्डलाई कोसेली

२६ साउन, काठमाडौं । दोरम्बा शैलुङ्ग गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोसेलीको रुपमा आलु उपलब्ध गराएको छ । गाउँपालिकाका उपाध्यक्ष कृशला

किर्णे सब स्टेसनबाट रामेछापको लागि विद्युत जोडन सांसद श्रेष्ठको माग

२६ साउन, रामेछाप । रामेछापमा विगत एक महिनादेखि विद्युत सेवामा समस्या सृजना भएसँगै रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले किर्णे सब स्टेसनबाट रामेछापको लागि विद्युत जोडन सरकारसँग माग गरेका छन्