रामेछाप

रामेछापमा कांग्रेसद्धारा २ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण,क–कसले गर्‍यो सहयोग ? (नामावलीसहित)

३० जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापले कोरोना महामारी सुरु भएयता रामेछाप जिल्लाको लागि करिब २ करोड बराबरको स्वास्थ्य सामाग्री र खाद्यन्न वितरण गरेको  बताएकाे छ । कांग्रेसले गत बर्ष

माओवादी केन्द्र रामेछापले आज प्रजिअ सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै

३० जेठ, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले आज रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने भएको छ । माओवादीले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र रामेछापका अध्यक्ष

सांसद शान्ति पौडेलमाथि स्पष्टीकरण सोध्ने फिर्ता लिने निर्णय

२९ जेठ, काठमाडौं । बागमती प्रदेशका प्रदेशसभा सांसद शान्ति पौडेलमाथि पार्टीले स्पष्टीकरण सोध्ने  निर्णय फिर्ता लिने निर्णय गरेको छ । रामेछाप प्रदेश निर्वाचन क्षेत्र ‘क’ एमालेबाट निर्वाचित सांसद पौडेलमाथि यसअघि

१२ बर्षपछि बनेको रामेछाप–काभ्रे जोडने पुल सञ्चालनमै नआई भत्कियो

२९ जेठ, रामेछाप । नेपालीमा उखान नै छ–१२ बर्षमा खोला पनि फर्कन्छ । १२ बर्षमा खोला पनि फर्किन्छ भनेझै तीन बर्षभित्र सम्पन्न गर्नुपर्ने रामेछाप–काभ्रे जोडने चौरीखोलाको पक्की पुल १२ बर्षपछि

कार्की र खड्काद्धारा गोकुलगंगा अस्पताललाई सहयोग

२९ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिकाको अस्पतालललाई दुई कृषि फर्मका सञ्चालकले लत्ताकपडा र खाद्यन्न सामाग्री सहयोग गरेका छन् । हाल कोभिडका बिरामी उपचारतर अस्पतालको व्यवस्थापनमा सहयोग पुर्याउने उदेश्यले गाउँपालिकाभित्र सञ्चालित

रामेछापको ८ स्थानीय तहमा २३ सय डोज खोप वितरण, कुन स्थानीय तहमा कति ? (सूचिसहित)

२८ जेठ, रामेछाप । रामेछाप जिल्लाको आठ स्थानीय तहको लागि कोरोना भाइरस विरुद्धको २३ सय ६ डोज खोप वितरण गरिएको छ । स्वास्थ्य कार्यालयबाट वितरण गरिएको भेरोसेल खोप अहिले आठ

पानीको ट्याङकी नखोल्दा खनियापानीमा पानीको हाहाकार

२८ जेठ, रामेछाप । सुनापति गाउँपालिका–५ खनियापानीमा सम्पन्न लामपाते लिफ्ट खानेपानी योजना सम्पन्न भएर पनि सञ्चालनमा आउन नसक्दा खानेपानीको हाहाकार भएको छ । खनियापानीवासीलाई पिउने पानीको सुविधा पुर्याउन चार बर्ष

कोरोना संकट: रामेछापमा नेपाली सेनाको साथ

२८ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएसँगै मृत्यु हुने संख्या पनि बढदै गएको छ । समुदाय स्तरमा कोरोना फैलिएको कारण संक्रमितको संख्या बढदै गएको हो ।

रामेछापमा कोरोनाबाट थप एक जनाको निधन

२८ जेठ, रामेछाप । कोरोनाबाट रामेछापमा थप एक जनाको निधन भएको छ । मन्थली नगरपालिका–८ का ९५ बर्षिय आस्था कुमारी श्रेष्ठको आज निधन भएको हो । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा

रामेछापमा आज कोरोनाबाट थप एक जनाको निधन

२७ जेठ, रामेछाप । रामेछाप जिल्लामा आज थप एक जना कोरोना संक्रमितको निधन भएको छ । जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा रामेछाप नगरपालिका–८ सल्लेका ७७ बर्षिय विद बहादुर तामाङको निधन