रामेछाप

उमाकुण्ड गाउँपालिकामा २० वेडको कोभिड अस्पताल सञ्चालनमा (फोटोफिचर)

२० जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकामा वीस वेडको आइसोलेनसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । यसअघि पाँच वेड मात्र रहेको अवस्थामा थप १५ वेड थपेर २० वेडको पुर्याएको हो ।

बालबालिकालाई एक्लै नछोडन जिप्रका रामेछापकाे आग्रह

२० जेठ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बालबालिकालाई एक्लै नछोडन अभिभावकलाई आग्रह गरेको छ । अभिभावकले एक्लै छोडदा अकालमै बालबालिकाको निधन हुनेप्रति सचेत गराउदै प्रहरीले बालबालिकालाई एक्लै नछोडन आग्रह

ड्रममा डुबेर मन्थली नगरपालिकामा २८ महिने बालकको मृत्यु

२० जेठ, रामेछाप । ड्रममा डुबेर मन्थली नगरपालिकामा २८ महिने बालकको मृत्यु भएको छ । मन्थली नगरपालिका–१३  चिण्डे स्थित का कुमार भुजेलका २८ महिने छोराको ड्रममा डुबेर निधन भएको हो

कोरोनाबाट रामेछापका श्रेष्ठको निधन

२० जेठ, काठमाडौं । कोरोनाबाट रामेछापका थप एक जना पुरुषको निधन भएको छ । दोरम्बा सैलुङ गाउँपालिका–५ रजमनटार निवासी राम बहादुर श्रेष्ठको आज उपचारको क्रममा निधन भएको हो । चार

प्रगतिशिल युवा समाजद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

२० जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकाको पकरवास स्वास्थ्य चौकीलाई खाँडादेवी प्रगतिशील युवा समाजले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिका–५ पकरवासमा रहेको स्वास्थ्य चौकीलाई समाजले कोरोना नियन्त्रणका लागि सहयोग पुर्याउने

संक्रमित बिरामीलाई निको बनाएर घर पठाउदा मन निकै खुसी हुन्छः डा.श्रेष्ठ

२० जेठ, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितिको संख्या दिनदिनै बढदै गएको छ । कोरोनाबाट दोरम्बा गाउँपालिका पनि अछुतो हुन सकेको छैन् । बुधवारसम्मको तथ्याङक अनुसार हालसम्म दोरम्बा गाउँपालिकाभित्र १२

खाँडादेवी गाउँपालिकामा १५ वेडको आइशोलेसन सेन्टर सञ्चालनमा (फोटो/भिडियो)

१८ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकाले कोरोना संक्रमितको उपचारको लागि १५ वेडको आइशोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाभित्र कोरोना संक्रमित बढेसँगै गाउँपालिका नजिकै हाटचौरमा डाक्टरसहितको आइसोलेसन वेड सञ्चालनमा ल्याएको

कोरोनाबाट रामेछापका प्रसाईको निधन

१९ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट रामेछापका थप एक जना पुरुषकाे  निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि केही दिन अघि राजधानीको एक अस्पतालमा भर्ना भएका मन्थली नगरपालिका–७ मुगिटारका सरोज

रामेछापमा लकडाउन केही खुकुलो, बैंक र खाद्यन्न पसल खोल्ने समय बढाइयो

१८ जेठ, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन थप एक साता बढाउने निर्णय भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा आज बसेको कोभिड–१९ जिल्ला स्थानीय संकट व्यवस्थापन

कांग्रेस नेता कार्कीद्धारा रामेछापको स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर प्रदान

१८ जेठ, रामेछाप । नेपाली कांग्रेसका नेता रत्न कार्कीले रामेछाप नगरपालिका–१ को स्वास्थ्य चौकीलाई एक थान अक्सिजन सिलिन्डर प्रदान गरेका छन् । उनले प्रदान गरेको सिलिन्डर आज नगरपालिकाका उपप्रमुख सृजना