
८ जेठ, रामेछाप । रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) भत्किएको छ । निर्माण सम्पन्न भएपछि

८ जेठ, काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाउने

८ जेठ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले कोरोना संक्रमित बिरामी बोक्न तोकिएका एम्बुलेन्सले बिरामी बाेक्न नमाने कारवाही गरिने चेतावनी दिएका छन् । उनले जिल्लाको आठ वटा

८ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट वाणिज्य वैंक मन्थली शाखाका मनेजेर रबिन्द्र मण्डलको निधन भएको छ । रामेछापमा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि जनकपुर

६ जेठ, काठमाडौं । रामेछापका थप एक जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । केही दिन अघि कोरोना संक्रमित भएका रामेछाप नगरपालिका–९ ल्याङल्याङका ३४ बर्षिय सुजन खडकीको आज राजधानीकाे

६ जेठ, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लाभित्र आइसोलेसन वेडको संख्या थप्नेदेखि पिसिआर परीक्षणको दायरालाई समेत बढाइएको छ । पिसिआर परीक्षणको

६ जेठ, रामेछाप । रामेछापमा लकडाउन घोषणा भएकाे यस अवधिमा २५ सय ३७ जना नागरिकहरु जिल्ला भित्रिएका छन् । जिल्ला प्रवेश गर्ने नागरिकलाई सम्बन्धित गाउँपालिका र वडा कार्यालय होम आइसोलेसनमा

५ जेठ, रामेछाप । नेकपा एमालेका नेता एवं निर्माण व्यवसायी रत्न प्रसाद गौतमले रामेछापको लागि एक हजार थान एण्टिजीन निशुल्क रुपमा सहयोग गरेका छन् । उनले पिसिआर परीक्षणको रिपोर्ट आउन

५ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गइरहेको बेला एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले महामारीविरुद्ध जुध्नका लागि रामेछापको आठ वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ

५ जेठ, रामेछाप । रामेछापमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ । मन्थली नगरपालिका–१ मन्थलीका ६६ बर्षिय दिल बहादुर लामाको आज उपचारको क्रममा निधन भएको हो