रामेछाप

कोरोना संक्रमित भएर पनि रातदिन नागरिककै सेवामा कर्ण र थापा

५ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोनाबाट फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयमा काम गर्ने कर्मचारी पनि संक्रमित हुने क्रम बढेको छ

रामेछापका कोरोना संक्रमित बचाउने आशा पलायोः डा.कर्माचार्य

४ जेठ, रामेछाप । रामेछाप जिल्लाको तामाकोसी अस्पतालमा पहिलो पटक स्थापना गरिएको तीन वेडको आइसीयू पूर्ण रुपमा सञ्चालनमा नआउने भएको छ । आइसीयू सञ्चालन गर्नको लागि विशषेज्ञ डाक्टरसहितको दक्ष जनशक्ति

रामेछापमा पहिलो पटक आइसीयू वेड स्थापना

४ जेठ, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक आइसीयू वेड स्थापना गरिएको छ । जिल्लामा कोरोना संक्रमितको उपचार नै नपाई मृत्यु भएपछि पहिलो पटक आइसीयू वेड स्थापना गरिएको हो ।नेपाली

मन्थलीमा कोरोना संक्रमित बढेपछि बजार सुनसान (फोटोफिचर)

४ जेठ, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको मन्थली बजार सुनसान बनेको छ । जिल्लाकै धेरै कोरोना संक्रमित भेटिन थालेपछि बजार क्षेत्र सुनसान बनेको हो । जिल्ला प्रशासन

तामाकोसी अस्पताललाई कान्छारामले दिए तीन वटा आइसीयू वेड

 जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले जिल्लाको तामाकोसी अस्पताललाई तीन वटा आईसीयू वेडसहितको सामाग्री दिएका छन् । जिल्लाभित्र कोरोना संक्रमितले आइसीयू र भेन्टिलेरको

रामेछापमा आज अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

३ जेठ, रामेछाप । रामेछाप जिल्लामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ । एकै दिन आज रामेछापमा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य

रामेछापको खैरेनीघाट नाकामा फेरि शसस्त्र प्रहरी बलको अस्थायी पोष्ट स्थापना

३ जेठ, रामेछाप । रामेछाप जिल्ला प्रवेश गर्ने मध्यको एक प्रमुख नाका खैरेनीघाटमा सशस्त्र प्रहरी बलको अस्थायी चेकपोष्ट स्थापना भएर सञ्चालनमा आएको छ । रामेछापका मुख्य नाका अन्तर्गत रहेको रामेछाप–सिन्धुली

रामेछाप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गछौः मन्त्री ढुंगेल

३ जेठ, काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना गरिने बताएका छन् । उनले हाल अस्पतालमा पाँच वेडको एचडीयू वेड

मन्थली नगरपालिकामा फेरि बालिका बलत्कृत

२ जेठ, रामेछाप । बालिकालाई बलात्कार गरको आरोपमा मन्थली नगरपालिकाका एक युवक पक्राउ परेका छन् । मन्थली नगरपालिका–१३ का सागर भन्ने २२ बर्षिय रामबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

रामेछापमा के गर्दैछ जिल्ला समन्वय समिति ?

२ जेठ, रामेछाप । रामेछाप जिल्लामा आइसीयू र भेन्टिलेटर नहुँदा उपचार नपाएर कोरोना संक्रमितहरुले ज्यान गुमाइरहेका छन् । जिल्लामा आइसीयू र भेन्टिलेर नरहेको र राजधानी काठमाडौंं लगायतका अस्पतालमा लैजान वेड