रामेछाप

खाँडादेवी गाउँपालिकामा विद्यार्थी जिस्क्याएर हैरान पार्ने शिक्षक पक्राउ

१४ वैशाख, रामेछाप । विद्यालयमा विद्यार्थीहरुले पठानपाठनसँगै नैतिक शिक्षा पनि सिक्ने गर्छन । शिक्षकले विद्यार्थीलाई पढाउनुको साथै ज्ञानगुणको विषय पनि सिकाउछ । तर खाँडादेवी गाउँपालिकामा भने एक शिक्षकले पत्याउ नै

देवशकंर र शान्तिजी फर्किनुहोस,समानान्तर गतिविधिले पार लाग्दैनः इन्चार्ज ढुंगेल

१४ वैशाख, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले पार्टीभित्र समानान्तर गतिविधि गरेर पार नलाग्ने बताएका छन् । पार्टी नीति र

सुनापति गाउँपालिकाद्धारा भाेलीदेखि विद्यालय बन्द गर्ने निर्णय (विज्ञप्तीसहित)

१४ वैशाख, रामेछाप । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीब्र रुपमा फैलिएपछि सुनापति गाउँपालिकाले सबै विद्यालय अनिश्चिकालको लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट विद्यार्थीहरु

जिल्लाभित्र सभा सम्मेलन नगर्ने एमाले रामेछापको निर्णय

१४ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले देशभित्र कोरोना संक्रमितको संख्या बढेकाले जिल्लाभित्र सभा सम्मेलन आयोजना नगर्ने निर्णय गरेको छ । देशभित्र फैलिएको संक्रमणको जोखिम रामेछाप जिल्लामा पनि पर्ने भएकाले

लिखु तामाकोसी गाउँपालिकाका ११ भाइ प्रहरी खोरमा

१३ वैशाख, रामेछाप । गाउँमा उदण्डता देखाउदै झै–झगडामा मच्चाउदै हिडने लिखु तामाकोसी गाउँपालिका–५ नागहदका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँमा केही समयदेखि उश्रंखल गतिविधि गर्दै आएका ११ जनालाई

रामेछापमा तत्काल लकडाउन हुँदैनः प्रजिअ सैजू

१३ वैशाख, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैलूले रामेछापमा तत्काल लकडाउन हुने सम्भावना नरहेको बताएका छन् । उनले सरकारले लकडाउनको बारेमा निर्णय नगर्दासम्म जिल्लाभित्र तत्काल लकडाउन नहुने बताएका

रामेछापको सीमा नाकामा कडाई गरिने, सेलेघाटमा अब हेल्प डेक्स

१२ वैशाख, रामेछाप । रामेछाप जिल्लाभित्र सम्भावित कोरोना संक्रमण फैलिन नदिन सीमा नाकामा कडाई गरिने भएको छ । भोलीबाट रामेछाप भित्र्ने प्रमुख नाका सेलेघाटमा मन्थली नगरपालिकाले हेल्प डेक्स सञ्चालन गर्ने

कोरोना संक्रमण जोखिमको बेला, रामेछापमा रोकिएन सभा र भेला

१२ वैशाख, रामेछाप । छिमेकी देश भारतमा फैलिएको कोरोना संक्रमणको कारण नेपाल पुनः कोरोनाको उच्च जोखिममा परेको छ । भारतमा कोरोना संक्रमण भयावह बनिरहेको बेला स्वास्थ्य मन्त्रालयले कम्तिमा पाँच साता

रामेछापको आठ वटै स्थानीय तहमा नेपाल समुहको समानान्तर कमिटी, तोकिए अध्यक्ष र सचिव (नामावलीसहित)

१२ वैशाख, रामेछाप । नेकपा एमाले नेपाल समुहले रामेछाप जिल्लामा जिल्लादेखि स्थानीय तह हुँदै वडासम्म समानान्तर कमिटी बनाएको छ । २४१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको नेपाल समुहले आठ वटै

धरहरा ढल्दा पनि बाँच्न सफल रामेछापकी श्रेष्ठलाई प्रधानमन्त्री ओलीद्धारा सम्मान

११ वैशाख, काठमाडौं । छ बर्ष अघि गएको विनाशकारी भुकम्पले धरहरा ढल्दा पनि बाँच्न सफल भएकी रामेछापकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको