रामेछाप

रामेछापमा नयाँ कमिटीलाई नै मान्यता दिने एमालेकाे निर्णय

२९ फागनु, रामेछाप । नेकपा एमाले रामेछापले नयाँ पुर्नगठन गरेको कमिटीलाई मान्यता दिने भएको छ । सर्वोच्च अदालतको फैसाल अनुरुप एमाले ब्युँतिए पनि एमाले रामेछापले नयाँ कमिटीलाई मान्यता दिएको हो

अब सुनकोसी नदी थुनेर दादागिरी देखाए ठाउँको ठाउँ कारवाही हुने

२८ फागनु, रामेछाप । सुनकोसी नदीको धार नै परिवर्तन गरेर दोहन हुन थालेपछि स्थानीय सरकार र प्रशासनले निगरानी बढाएको छ । सिन्धुलीतर्फ बगिरहेको सुनकोसी नदी बालुवा व्यापारीले रातारात रामेछापतर्फ फर्कादिएपछि

रामेछापमा शान्ति पौडेलको अध्यक्ष पद खोसियो

२८ फागनु, रामेछाप । सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँतिएसँगै नेकपा एमाले माधव कुमार नेपाल समुहको पद धमाधम खोसिन क्रम सुरु भएको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले

१ लाख राशीको भलिवल प्रतियोगिता रामेछापको चण्डेश्वरी माविले जित्यो

२७ फागुन, रामेछाप । रामेछाप जिल्लाकै ठूलो धन राशी भएको भलिवल प्रतियोगिता रामेछापको चण्डेश्वरी मावि गाठपानीले जितेको छ । चण्डेश्वरी माविले १६ वटा टिमलाई पछि पादै प्रथम हुन सफल भएको

रामेछापमा माओवादी केन्द्रले पनि उदघाटन गर्‍यो पार्टी कार्यालय

२७ फागनु, रामेछाप । सर्वोच्च अदालतको फैसलाले अगल–अलग भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले धमाधम केन्द्रदेखि जिल्ला हुँदै स्थानीय तहमा पार्टी कार्यालय सञ्चालनमा ल्याउने अभियान सुरु भएको छ ।

जबरजस्ती करणी उद्योगमा दोषी ठहर श्रेष्ठ हिडदाहिडदै मन्थलीबाट पक्राउ

२७ फागनु, रामेछाप । दुई बर्ष अघि ज्यान मार्ने  र जबरजस्ती करणी उद्योगमा दोषी ठहर भइ जेल सजाय तोकिए पनि फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको

सुनापती गाउँपालिकामा बन्यो नेपालकै ठूलो डम्फु

२७ फागनु, रामेछाप । सुनापती गाउँपालिकामा नेपालकै ठूलो डम्फु निर्माण गरिएको छ । सुनापती गाउँपालिकाले नेपालकै ठूलो डम्फु भएको दावी गरेको छ । गाउँपालिकाको करिब १६ लाख लगानीमा डम्फु पार्क

रामेछाप निवासी ढुंगेल भक्तपुर जिल्लाव्यापी वक्तृत्वकलामा प्रथम

२६ फागुन, काठमाडौं । रामेछाप निवासी विजय ढुंगेल भक्तपुर जिल्लाव्यापी वक्तृत्वकलामा प्रथम हुन सफल भएका छन् । प्याप्सन भक्तपुरले आयोजना गरेको ‘कोभिड–१९ले जन्माएका अवसर र चुनौती’ विषय वक्तृत्वकलामा ढुंगेल प्रथम

नेकपा माओवादी केन्द्रले भोली रामेछापमा पार्टी कार्यालय उदघाटन गर्ने

२६ फागुन, रामेछाप । सर्वोच्च अदालतको फैसलासँगै रामेछाप जिल्लामा एमालेले पार्टी कार्यालयको साइन बोर्ड राखेसँगै नेकपा माओवादी केन्द्रले पनि कार्यालय उदघाटन गर्ने भएको छ । माओवादी केन्द्रले भोली मन्थलीको देवकोटा

युवा संघ रामेछापका अध्यक्ष लामाले सम्हाले जिम्मेवारी

२५ फागुन, रामेछाप । राष्ट्रिय युवा संघ रामेछापका अध्यक्ष गणेशबज्र लामाले पदभार ग्रहण गरेका छन् । एमाले पार्टीको उदघाटन गरे लगत्तै युवा संघको पनि पार्टी कार्यालय उदघाटन भएपछि लामाले पदभार