
२३ माघ, काठमाडौं । नेकपा ओली समूहको आमसभा सम्पन्न भएको छ । काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि भएको कार्यक्रममा बाजागाजासहितको झाँकी निकालिएको थियो । जनसभा हुनु भन्दा अघि काठमाडौँको

२२ माघ, रामेछाप । रामेछाप जिल्लामा १ हजार २२ जनाले कोरोना भाइरविरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट सुरु भएको कोरोनाविरुद्धको खोप अन्तर्गत पहिलो चरणमा सरकारी तथा निजी स्वास्थ्यकर्मी,

२२ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहको आमहडतालको कारण आज बिहानबाटै प्रभावित भएको यातायात सेवा दिउसो चार बजेबाट सुचारु हुने भएको छ । रामेछाप जिल्लामा हामहडतालको कारण सहज रुपमा यातायात

२२ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहले आज आयोजना गरेको हामहडतालको कारण जनजीवन प्रभावित बनेको छ । हामहडतालको प्रभाव रामेछाप जिल्लामा पनि गरेको छ । आज बिहानदेखि सडकमा उत्रिएर नेकपाका

२२ माघ, रामेछाप । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्तको विरुद्धमा आज नेकपा प्रचण्ड–नेपाल समुहले आज गरेको आमहडतालको कारण रामेछाप जिल्लाभित्र यातायात ठप्प भएको छ । बिहान केही

२१ माघ, रामेछाप । संवैधानिक निकायका प्रमुख र सदस्यहरु असंवैधानिक रुपमा नियुक्ति गरिएको भन्दै नेकपा प्रचण्ड–नेपाल समुहले भोलीको लागि आमहडतालको घोषणा गरेपछि रामेछाप जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

२१ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले भोली रामेछाप जिल्लाभित्र अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन सञ्चालन हुन नदिने बताएको छ । पार्टी केन्द्रको घोषित कार्यक्रम अनुसार अत्यावश्यक बाहेकका

२१ माघ, रामेछाप । रामेछाप जिल्ला गाकुलगंगा गाउँपालिका–३ बर्कुैका १५ बर्षिय बाललक नयन सुनुवारले आत्महत्या गरेका छन् । मंगलवार राती आठ बजे आफ्नै घरमा नाम्लोको डोरीमा झुण्डिर आत्महत्या गरेको जिल्ला

१९ माघ, रामेछाप । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ बस्नेले संविधानको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् । संविधानको रक्षा कम्युनिष्ट पार्टीले नसक्ने बताउदै संविधानको रक्षा कांग्रेसले

१९ माघ, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्ध रामेछाप नगरपालिकाको देउरालीमा पञ्चेबाजा बजाएर विरोध प्रदर्शन गरिएको छ । रामेछाप नगरपालिका देउराली वडा कमिटीद्धारा देउरालीमा आयोजित विरोध सभामा पञ्चेबाजा सहित विरोध सभा