रामेछाप

रामेछापमा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने,१४ सय ७७ जनाले टिपाए नाम

१३ माघ, रामेछाप । रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने भएको छ । भोलीबाट जिल्ला अस्पताल रामेछापबाट कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय रामेछापले भोलीबाट लगाइने

रामेछापबाट जिल्ला टप भएका काफ्ले एसपीमा बढुवा

१३ माघ, काठमाडौं । नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डिएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । रामेछाप सालु

१९ बर्षदेखि फरार रामेछापका थापा मगर पक्राउ

१३ माघ, रामेछाप । विगत १९ बर्षदेखि चोरी मुद्दामा फरार रहेका रामेछाप दोरम्बा गाउँपालिका–४ गोश्वराका प्रेम बहादुर थापा मगर पक्राउ परेका छन् । १९ बर्ष अघि ललितपुर जिल्ला अदालतले चोरी

असंवैधानिक संसद विघटनको कदम सच्याउनु पर्छः नेता श्रेष्ठ

१२ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले असंवैधानिक रुपमा गरिएको संसद विघटनको कदम सच्याउनु पर्ने बताएका छन् । उनले असंवैधानिक कदमको

कर्मचारीले जनताको मन जित्ने गरी काम गर्नुपर्छः कुलमान घिसिङ

११ माघ, रामेछाप । नेपाल विद्युत प्राधिरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरुले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । उनले जनताको काम छिटो छरितो ढुंगले गर्दा कर्मचारीहरुमाथि

रामेछापमा सुरु भयो सडक मानव मुक्त बनाउने अभियान

११ माघ, रामेछाप । रामेछाप जिल्लालाई सडक मानव मुक्त बनाउने अभियान सुरु गरिएको छ । सरकारले सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत रामेछाप जिल्लाभित्र पनि सडक मानवको खोजी सुरु भएको हो

नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेलाः अध्यक्षमा सुनुवार यथावत, सचिवमा कार्की चयन

१० माघ, रामेछाप । नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेलाले अध्यक्षमा खड्ग सुनुवारलाई यथावत राख्दै सचिवमा दिपक कार्कीलाई चयन गरेको छ । गाउँ कमिटीका सचिव प्रज्ञान खडकाको ठाउँमा गाउँ

महिलामाथि बलात्कारको आरोपमा पक्राउ परेका मन्थलीका वडाध्यक्ष बोहोरामाथि प्रहरीले थाल्यो अनुसन्धान

१० माघ, रामेछाप । एक महिनामाथि बलात्कारको आरोपमा पक्राउ परेका रामेछाप मन्थली नगरपालिका– १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरालाई थप अनुसन्धानको लागि भक्तपुर पठाइएको छ । जिल्ला प्रहरी कार्यालय

मन्थली नगरपालिका–१० चनखुका वडाअध्यक्ष बोहोरा पक्राउ

१० माघ, रामेछाप । मन्थली नगरपालिका–१० चनखुका वडाअध्यक्ष भरत बहादुर बोहोरा पक्राउ परेका छन् । महानगरी वृत्त ठिमीमा एक महिलाले बोहोराको विरुद्ध जबरजस्ती करणी गरेको आरोपसहितको उजरी दर्ता गराएपछि जिल्ला

नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेला सुरु (फोटोफिचर)

९ माघ, रामेछाप । नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेला सुरु भएको छ । गाउँपालिकाको कन्द्र रस्नालुमा सुरु भएको भेलालाई नेकपाका केन्द्रीय सदस्य एवं लिखु तामाकोसी गाउँ कमिटीका इन्चार्ज