रामेछाप

ठेकेदार र उपभोक्ता समिति भ्रष्टचारको अखडाः नेता श्रेष्ठ

२७ मंसिर, रामेछाप । नेकपाका नेता तारानारायण श्रेष्ठले भ्रष्टचार बढनुमा निर्माण व्यवसायी र उपभोक्ता समितिको मुख्य हात रहेको बताउनुभएको छ । उहाँले मापदण्ड अनुसार काम गर्नतिर भन्दा पनि कमसल काम

सरकारको प्राथमिकता प्राविधिक शिक्षाः मन्त्री ढुंगेल

२७ मंसिर, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले प्राविधिक र व्यवसायिक शिक्षाले मात्र समृद्धि सम्भव भएको

नेकपा कुनै पनि हालतमा फुटदैनः मन्त्री ढुंगेल

२६ मंसिर, रामेछाप । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कुनै पनि हालतमा पार्टी विभाजित नहुने बताउनुभएको छ ।

जबरजस्ती करणी उद्योगमा फरार रामेछापका श्रेष्ठ काठमाडौबाट पक्राउ

२५ मंसिर, रामेछाप । जबरजस्ती करणी उद्योगमा फरार रहेका रामेछापका गणेशबहादुर श्रेष्ठ पक्राउ परेका छन् । नौ महिना अघि जबजस्ती करणी उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता

तरुण दल रामेछापका अध्यक्ष खडकाको विरुद्ध पक्राउ पुर्जी जारी

२५ मंसिर, रामेछाप । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खडकाको विरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गोकुलगंगा गाउँपालिका–५ नामाडीमा मंसिर ३ गते भएको कुटपिटको घटनामा संलग्न

ढुंगाले किचेर रामेछापमा १७ बर्षिय सुनुवारको मृत्यु

२४ मंसिर, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँमा ढुंगाले किचेर एक किशोरीको मृत्यु भएको छ । जंगलमा दाउरा खोज्न जाने क्रममा ढुंगामा अल्झिएको दाउरा तान्न खोज्दा ढुंगाले किच्दा १७ बर्षिय

गाउँगाउँमा जनचेतना जगाउदै सुनापति गाउँपालिका

२४ मंसिर, रामेछाप । समाजमा हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुनापती गाउँपालिकाले गाउँगाउँमा जनचेतनाको कार्यक्रमम अगाडि बढाएको छ । गाउँपालिकाले हरेक बर्षझै यस बर्ष पनि लैङ्गिक हिंसा

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढयो

२३ मंसिर, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६

पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थपियो

२२ मंसिर, काठमाडौं । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ । मन्त्रीपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक

गोकुलगंगा गाउँपालिकाद्धारा किबी निर्यातमा कर लगाउने निर्णय

२१ मंसिर, रामेछाप । गोकुलगंगा गाउँपालिकाले किबी निर्यातमा कर लगाउने निर्णय गरको छ । गाउँपालिकाभित्र उत्पादित किबी निर्यात गर्दा किसानलाई कुनै मार नपर्ने गरी निकासी कर लगाउने निर्णय गरेको हो