
५ असोज, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले स्वाब संकलन गरेर पठाएको २७ जना मध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि

५ असोज, रामेछाप । रामेछापको दुई सडक कालोपत्रे भए लगत्तै ठाउँठाउँमा चिराचिरा परेको छ । सुनापती गाउँपालिकाको लुभु–बेथान–गाल्वा सडक निर्माण भएको दुई महिनामै भत्किन सुरु भएपछि स्थानीयले चिन्ता व्यक्त गरेका

४ असोज, काठमाडौं । सुरक्षा निकायमा पहिलो पटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले

३ असोज, काठमाडौं । रामेछाप जिल्लाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले रामेछापका थप नौ जनामा कोरोना

२ असोज, काठमाडौं । रामेछाप जिल्लामा पहिलो पटक बिजुली बस सञ्चालनमा आएको छ । राजधानी काठमाडौं उपत्यमा बिजुली बस सञ्चालनमा रहेपनि रामेछाप जिल्लामा भने आजबाट बिजुली बस सञ्चालनमा आएको हो

२ असोज, काठमाडौं । रामेछाप जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप स्थायी घर भइ काठमाडौका बसोबास गर्दै आएका छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

१ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले आगामी १४ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले जिल्लाभित्र पार्टीको

३१ भदौ, रामेछाप । खाँडादेवी गाउँपालिकाद्धारा विगत सात महिनादेखि अवरुद्ध पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराएर गाउँपालिकाभित्र रहेका सबै विद्यालय सञ्चालन गर्ने निर्णय

३० भदौ, काठमाडौं । कोरोना संक्रमणबाट रामेछापका २३ बर्षिय पुरुषको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रामेछाप स्थायी घर भइ कोरोना संक्रमणको कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा

सुनिता तामाङ २८ भदौ, काठमाडौं ।रामेछापको भँगेरीमा ४४ करोडको पार्क निर्माण हुने भएको छ । नेपाल कम्युनिष्ट सरकारले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र सहिद गंगालाल श्रेष्ठको जन्मभूमि रामेछापको भँगेरीमा