रामेछाप

रामेछापको ६४ वटै वडामा सामुदायिक भवन निर्माण गर्नुपर्छः प्रजिअ शर्मा

२४ साउन, रामेछाप । प्राकृतिक विपत्ती कहाँ र कति बेला जान्छ भन्न सकिन्छ । तर सम्भावित प्राकृतिबाट आउन सक्ने अवस्थाको पूर्व तयारी भने गर्न सकिन्छ । हरेक बर्ष बर्षाको समयमा

रामेछापको विकासमा प्रतिबद्ध भएर लागेको छुः मन्त्री ढुंगेल

२५ साउन, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकासको लागि प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । बागमती प्रदेश सरकारले जिल्लाका रणनैतिक सडक कालोपत्रेको काम

पार्टीलाई एकताबद्ध बनाएर लैजानुको कुनै विकल्प छैनः मन्त्री ढुंगेल

२४ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताउनुभएको छ । उहाँले पार्टीको विवाद समाधान

रामेछापमा अब बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र पसल खोल्न दिने निर्णय

२३ साउन, रामेछाप । कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले यसअघि गरेको निर्णय परिमार्जन गर्दै जिल्लाभित्र बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र पसल खोल्न दिने निर्णय

गोकुलगंगा गाउँपालिकाद्धारा कृषिमा बजेट ६ करोड भन्दा बढी बजेट विनियाेजन

२३ साउन, रामेछाप । रामेछाप जिल्लाको आठ वटा स्थानीय तह मध्ये कृषि क्षेत्रमा सबै भन्दा बढी बजेट गोकुलगंगा गाउँपालिकाले विनियोजन गरेको छ । यस आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता

सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान ‘आउटस्ट्यान्डिङ इन्स्ट्रकटर मेडल’द्धारा सम्मानित

२३ साउन, काठमाडौं । रामेछाप खाँडादेवी गाउँपालिका निवासी अन्तर्राष्ट्रिय तेक्वान्दोका  रेफ्री रुपसिंह तामाङ ‘आउटस्ट्यान्डिङ इन्स्ट्रकटर मेडल’ द्धारा सम्मानित हुनुभएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो २३ औं वार्षिकोत्सवका मोक्तान

रामेछापका पूर्व सभासद श्रेष्ठ अस्पताल भर्ना

२२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं संविधानसभाका पूर्व सभासद तारानारायण श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । हातको शल्यक्रिया गर्नको लागि उहाँ अस्पताल भर्ना हुनुभएको छ । केही

रामेछापमा मास्क नलगाउनेलाई प्रहरीले पक्राउ गरेर थुन्न थाल्यो

२२ साउन, काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च रहेको बेला रामेछाप जिल्लामा मास्क नलगाई हिडने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर थुन्न थालेको छ । मास्क नलगाई बजारमा हिडडुल गर्ने प्रवृत्ति बढेपछि

रामेछापमा प्रदेश सरकारको पुँजीगत खर्चः ७५.८४ प्रतिशत

२१ साउन, रामेछाप । रामेछाप जिल्लामा बागमती प्रदेश सरकारबाट २०७६÷०७७ मा विनियोजित बजेटको ७५.८४ प्रतिशत पुँजीगत खर्च भएको छ । प्रदेश सरकारबाट जिल्लामा गत बर्ष कुल ७ अर्ब भन्दा बढी

रामेछापको पूर्वाधार कार्यालय बागमती प्रदेशकै उत्कृष्ट

२१ साउन, रामेछाप । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रामेछाप जिल्लामा रहेको पूर्वाधार कार्यालय बागमती प्रदेशभित्र सबै भन्दा बढी बजेट खर्च गरेको छ । कोरोनाको कारण विकास बजेट