रामेछाप

रामेछाप अस्पतालमा १५ जना आइसोलेसनमा भर्ना

५ जेठ, रामेछाप । कोरोना भाइरसको आशंकामा जिल्ला अस्पताल रामेछापमा १४ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । सीमा नाकामा नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्न खएिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आइसोलेसनमा भर्ना गरिएको

ट्रकमा लुकेर रामेछाप प्रवेश गर्न खोज्ने चार जनालाई सेलेघाट नाकाबाट फर्काइयो

३ जेठ, रामेछाप । लकडाउनलाई कडाई गरेसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको सीमा नाकामा चेकजाँच कडाई पारेको छ । प्रहरीले जिल्लाभित्र सम्भावित कोरोना संक्रमण फैलिन नदिन पैदल हिडेर आएकाहरुमाथि निगरानी

पूर्वाधार रोजगार परियोजनाको सदस्यमा कान्छाराम

२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगानी पूर्वाधार र जोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रीत विशेष समिति गठन गरेको छ । विनोद चौधरीको संयोजकत्वमा गठित १५ सदस्यीय

रामेछापमा तेलको ट्याङकर दुर्घटना

२ जेठ, रामेछाप । रामेछापमा तेल बोक्ने ट्याङकर दुर्घटना भएको छ । काठमाडौंबाट रामेछापमा निर्माणाधिक हाइड्रोपावरको लागि तेल लिएर जाने क्रममा लिखु तामाकोसी गाउँपालिका–५ नागदहमा दुर्घटना भएको हो । लिखु

रामेछाप जिल्लामा अब पाँच जना भन्दा बढी भेला हुन नपाइने यस्तो छ ९ बुँदे निर्णय (सूचिसहित)

१ जेठ, रामेछाप । लकडाउनलाई थप प्रभावकारी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले अब जिल्लाभित्र पाँच जना भन्दा बढी जम्मा नहुुन आग्रह गरेको छ । प्रशासनले यसअघि नै जारी भएको

रामेछापको सबै नाकामा कडाई, पैदल यात्रु समेत कडा निगरानीमा

१ जेठ, रामेछाप । गृह मन्त्रालयको निर्देशनसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सबै नाकामा चेकजाँच कडा पारेको छ । अब कुनै अब कुनै पनि जिल्लाबाट आएका सवारी साधन रामेछाप भित्र्न

पौडी खेल्ने क्रममा रामेछापको तामाकोसी नदीमा बालिका वेपत्ता (भिडियाेसहित)

१ जेठ, रामेछाप । रामेछापमा पौडी खेल्ने क्रममा आज दिउसो एक बालिका वेपत्ता भएकी छिन् । मन्थलीस्थित तामाकोसी नदीमा डुबेर ओखलढुंगा घर भएकी करिब १२ बर्षिय बालिका रोशीका तामाङ बेपत्ता

अब रामेछापबाट काठमाडौं जान गृह मन्त्रालयको स्वीकृती चाहिने

३१ बैशाख, काठमाडौं । गृह मन्त्रालयले जारी गरेको नयाँ नियम अनुसार अबदेखि रामेछापबाट काठमाडौं बिरामी लिएर जान पनि अनिवार्य रुपमा गृहमन्त्रालयको स्वीकृती चाहिने भएको छ । यसअघि बिरामीको हकमा जिल्ला

रामेछापको खैरेनी नाकामा आजबाट शसस्त्र प्रहरीको अस्थायी चेकपोष्ट स्थापना

२८ वैशाख, रामेछाप । रामेछाप जिल्ला प्रवेश गर्ने मध्येका एक नाका खैरेनीघाटमा आजबाट सशस्त्र प्रहरी बलको अस्थायी चेकपोष्ट स्थापना भएर सञ्चालनमा आएको छ । रामेछापका मुख्य नाका अन्तर्गत रहेको रामेछाप–सिन्धुली

एम्बुलेन्समै बच्चा जन्मिएपछि पढाउनदेखि विहेदानसम्म गरिदिने कान्छारामको घोषणा

२७ वैशाख, रामेछाप । रामेछापबाट सुत्केरी गराउन एम्बुलेन्स मार्फत काठमाडौं लैजाने क्रममा दुई महिनाले बाटोमै बच्चा जन्माएपछि निर्माण व्यवसायी एवं कांग्रेसका नेता पूर्णबहादुर तामाङले दुई बच्चको पढाइदेखि विहेदानसम्म गरिदिने घोषणा