
२७ वैशाख, रामेछाप । लकडाउनको कारण खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडाभित्रका दैनिक ज्याला मजदुरी गरेर खाने नागरिकहरुको जनजीवन कष्टकर बन्दै गएपछि वडावासीको सक्रियतामा संकलन भएको पैसाबाट वडाभित्र राहत वितरण गरिएको छ

२७ वैशाख, रामेछाप । सरकारले लकडाउनलाई केही खुकुलो बनाएसँगै रोमछाप जिल्लाभित्र पनि विकास निर्माणको काम सुरु भएको छ । उद्योग धन्दा बैंक तथा वित्तिय संस्थाका शाखा आजबाट सञ्चालनमा आएका छन्

२७ वैशाख, रामेछाप । लकडाउनको कारण गाउँपालिकाभित्र जीविर्कोपार्जन गर्न कठिन भएका काम गर्न सक्ने नागरिकहरुलाई खाँडादेवी गाउँपालिकाले राहतको सट्टा रोजगारी दिने निर्णय गरेको छ । लकडाउनको कारण रोजगारी गुमाएर गाउँ

२७ वैशाख, काठमाडौं । पत्रकार विदुर ढुंगेललाई मातृ शोक परेको छ । रामेछाप पोष्टका प्रकाशक एवं सम्पादक ढुंगेलका ८२ बर्षिय आमा लीलामाया ढुंगेलको आज आज असामहिक निधन भएको हो ।

२७ वैशाख, रामेछाप । खाद्यन्न सामाग्री लिएर मन्थलीबाट आखलढुंगातर्फ जादै गरेको ट्याक्टर पल्टिएको छ । ओखलढुंगा तर्फ हिडेको ना २ त ९२४१ नंबरको ट्याक्टर रामेछाप नगरपालिका–२ देउरालिमा दुर्घटनामा भएको हो

२६ वैशाख, रामेछाप । मन्त्रिपरिषद्को निर्णय अनुसार आइतवार अर्थात भोलिबाट रामेछाप जिल्लाका आठ वटा स्थानीय तहमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय

२६ वैशाख, रामेछाप । लकडाउनको कारण उपत्यका काठमाडौमा पेशा व्यवसाय र मजदुरी गर्ने अधिकांश रामेछापवासी गाउँ फर्किएका छन् । गाउँ फर्किएका केही युवाहरु खोलामा माछा मार्ने, तास खेल्ने कामलाई नै

२६ वैशाख, रामेछाप । रामेछाप जिल्लामा दुई जना आइसोलेसनमा भर्ना भएका बिरामीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । रुघाखोकी र ज्वरो आएका दुई बिरामीको स्वाब संकलन गरेर परीक्षणको लागि

२५ वैशाख, रामेछाप । रामेछाप जिल्लामा दुई जना आइसोलेसनमा भर्ना भएका बिरामीको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । रुघाखोकी र ज्वरो आएका ती दुई बिरामी केही दिनयता मन्थली नगरपालिकाको

२३ वैशाख, रामेछाप । लकडाउनको कारण स्थगित भएको रामेछापका ठूला सडक निर्माणको काम अगाडि बढेको छ । ठूला आयोजना सञ्चालन गर्न दिने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सडक निर्माणको