
२८ चैत्र, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या घटेको छ । बुधवार ८० जना क्वारेटाइनमा बसेकाेमा आज ६२ जनामा झरेको जिल्ला स्वस्थ्य कार्यालय रामेछापले बताएको छ । रामेछापकाे अाठ

२७ चैत्र, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र खाद्ययान्न दुध तरकारी र ग्यास डिपो बिहान तीन घण्टा मात्र खोल्न दिने निर्णय गरेको छ । यसअघि दिउसो खाद्यन्न पसल खोल्न

२६ चैत्र, रामेछाप । रामेछाप जिल्लामा उच्च ज्वरोको कारण मृत्यु भएका मन्थली नगरपालिका–११ का ६७ बर्षका तुला बहादुर थापा मगरको रिपोर्ट नेगेटिभ आएको छ । मंगलवार साँझ अस्पताल भर्ना भएका

२६ चैत्र, रामेछाप । रामेछाप जिल्लामा उच्च ज्वरोको कारण एक जनाको मृत्यु भएको छ । उच्च ज्वरोको कारण मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार गर्ने क्रममा मन्थली नगरपालिका–११ का ६७ बर्षका तुला

२५ चैत्र, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका आठ वटै स्थानीय तहलाई राहत र सहायता वितरण गर्दा भिड जम्मा गरेर वितरण नगर्न आग्रह गरेको छ । भिड जम्मा नगर्न

२५ चैत्र, रामेछाप । निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङले रामेछाप जिल्लाभित्रका एम्बुलेन्स चालकलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) उपलब्ध गराउने बताउनुभएको छ । उहाँले आफूले

२५ चैत्र, रामेछाप । गोकुलगंगा गाउँपालिका–६ फर्पुका वडाअध्यक्ष चन्द्र बहादुर सुनुवारले वडा कार्यालयबाट सञ्चालित एम्बुलेन्सले भाडा लिएर यात्रु बोकेको नभई काठमाडौमा अलपत्र परेका नागरिहरुलाई उद्धार गरेको बताउनुभएको छ । उहाँले

२४ चैत्र, रामेछाप । काठमाडौंबाट गोकुलगंगा गाउँपालिका–६ फर्पुतर्फ जाने क्रममा नक्कली बिरामी बनाई यात्रु बोक्ने एम्बुलेन्स प्रहरीेले पक्राउ गरेपछि एम्बुलेन्स चालक र वडा अध्यक्षले गल्ती गरेको स्वीकार गरेका छन् ।

२४ चैत्र, रामेछाप । बागमती प्रदेशसभा सदस्य एव नेकपा रामेछापका सचिव शान्ति प्रसाद पौडेलले विदेशबाट जिल्लाभित्र आएका व्यक्तिहरुको पहिचान गर्न कार्यकर्ता परिचालन गरेको बताउनुभएको छ । उहाँले विदेशबाट आएका व्यक्तिहरुलाई

२४ चैत्र, रामेछाप । निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापमा महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छारामले गोकुलंगा गाउँपालिका–६ फर्पुको लागि उपलब्ध गराएको एम्बुलन्सले नक्कली बिरामी बनाई यात्रु बोकेपछि प्रहरीले नियन्त्रणमा