रामेछाप

तिल्पुङ १० सैयाको क्वारेन्टाइन तयार

१७ चैत्र, रामेछाप । कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम र नियन्त्रणको लागि रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका जनप्रतिनिधि र स्थानीय सक्रिय भएका छन् । वडा कार्यालयभित्र रहेको नवदर्शन माबिमा १०

रामेछाप र सोलुखुम्बुको सीमाना ठाडोखोलमा हेल्थ डेक्स सञ्चालनमा

विष्णु खड्का १५ चैत्र, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन रामेछाप र सोलुखुम्बुको सीमाना ठाडोखोलामा हेल्थ डेक्स सञ्चालन गरिएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका

काठमाडौंबाट रातीराती रामेछापमा गाडी प्रवेश

१५ चैत्र, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको सम्भावित संक्रमण नेपालमा फैलिन नदिन सरकारले एक साताको लागि लकडाउनको घोषणा गरेको छ । तर रामेछापमा भने रातको समयमा यात्रुवहाक

रामेछापका सबै नाकामा कडा निगरानी गरेका छौः प्रजिअ शर्मा

१५ चैत्र, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लावासीले लकडाउनको पूर्णरुपमा पालना गरेको बताउनुभएको छ । उहाँले सरकारको निर्णय अनुसार जिल्लाको सबै सीमा नाकामा कडाई गरिएको बताउनुभएको हो

रामेछापमा २४ वटा एम्बुलेन्सः ज्वरोका बिरामी बोक्न चालकद्धारा अस्वीकार

१५ चैत्र, रामेछाप । रामेछाप जिल्लाभित्र रहेको २४ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । तर एम्बुलेन्स चालकहरुले सुरक्षित पोशाक बिना एम्बुलेन्स चलाउन नसक्ने बताएका छन् । विश्व्यापी रुपमा कोरोना

विदेशबाट आएका नागरिकहरु धमाधम खोजीरहेका छौः नगरप्रमुख थापामगर

१५ चैत्र, रामेछाप । रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले सम्भावित कोरोना भाइरसको संक्रमण नगरपालिकाभित्र भित्रिन नदिन विदेशबाट आएका नागरिकहरुको तथ्याङ संकलन गरिरहेको बताउनुभयो । उहाँले विदेशबाट आएका व्यक्तिहरुलाई

स्थानीय तहको सक्रियताः रामेछापमा ९९ वटा क्वारेन्टाइन तयार

स्नेहा सिलवाल १५ चैत्र, काठमाडौं । रामेछाप जिल्लाभित्र विश्वाव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि स्थानीय तहले सक्रियता बढाएका छन् । रामेछापको आठ वटै स्थानीय तहले स्वास्थ्य

सांसद श्रेष्ठद्धारा एक महिनाको तलब उपचार कोषलाई दिने घोषणा

१४ चैत्र, काठमाडौं । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले एक महिनाको तलब कोराना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थापना गरेको उपचार कोषमा दिने घोषणा गर्नुभएको छ । उहाँले

कान्छारामद्धारा एम्बुलेन्स सेवा निःशुल्क गर्ने घोषणा

१४ चैत्र, रामेछाप । निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले सम्भावित कोरोना भाइरसबाट संक्रमित भएका रामेछापवासीलाई काठमाडौं लैजाने अवस्था आएमा एम्बुलेन्स सेवा निशुल्क गर्ने

मन्थली नगरपालिकामा २२ आइसोलेसन २० वटा क्वारेन्टाइन तयार

१३ चैत्र, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि पूर्वतयारी तीब्र बनाएको छ । मन्थली नगरपालिकाभित्र सरकारी र निजी अस्पताल