
२४ मंसिर, रामेछाप । रामेछाप जिल्लामा सवारी दुर्घटनाको संख्या बढेको छ । रामेछाप नगरपालिका– ८ भंगेरीमा जिपको ठक्करबाट आज एक जना बालकको मृत्यु भएको छ । रामेछाप बजारबाट मन्थलीतर्फ जाँदै

२३ मंसिर, रामेछाप । रामेछापमा फेरि टयाक्टर दुर्घटना भएको छ । रामेछाप नगरपालिका– ८ मा भे १ त ३११२ नम्बरको ट्याक्टर दारेगौडामा दुर्घटना चार जना घाइते भएका छन् । दोरम्बा

२२ मंसिर, रामेछाप । पार्टी एकीकरण भएको वीस महिनापछि नेकपा रामेछापको पदाधिकारीले पूर्णता पाएको छ । पार्टीको सचिवालय बैठकले जिल्ला अध्यक्षमा मैन कुमार मोक्तान र सचिवमा शान्ति पौडेललाई चयन गरेपनि

२१ मंसिर, रामेछाप । रामेछाप जेसिसको अध्यक्षमा गोपाल खड्का निर्वाचित हुनुभएकाे छ । जिल्ल्ाकाे पाँचौ शाखा अधिवेशन तथा बार्षिक साधारणसभाले खड्का सहित कार्यसमिति चयन गरेको हाे । कार्यसमितिकाे कार्यकारी उपाध्यक्षमा

स्नेहा सिलवाल २० मंसिर, काठमाडौं । पार्टी एकीकरण भएको वीस महिनापछि नेकपा रामेछापले जिल्लाको आठ वटा स्थानीय कमिटीको अध्यक्ष, सचिव र कार्यालयमा रहने सदस्यहरुको टुंगो लगाएको छ । लामो समयको

२० मंसिर, रामेछाप । नेकपा रामेछापले दोरम्बा गाउँपालिकाको अध्यक्ष सचिव सहित पदाधिकारीको टुंगो लगाएको छ । पार्टी एकता भएको वीस महिनापछि पदाधिकारीको टुंगो लगाएको हो । दोरम्बा गाउँपालिका कमिटीको अध्यक्षमा

१९ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीले रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठलाई चयन गरेको छ । नेकपा रामेछापले पार्टी एकीकरण भएको वीस महिनापछि खाँडादेवी गाउँपालिकाको अध्यक्ष, सचिव र

१७ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र भिरपानी वडाको सबै क्षेत्रमा बिजुली बल्ने बताउनुभएको छ । उहाँले यस आर्थिक बर्षभित्र सिंगो रामेछाप जिल्लाभित्र विद्युतीकरणको

१६ मंसिर, रामेछाप । १३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार

१६ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिका–५ प्रितिमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत विजयी भएपछि विजयी जुलुस सम्पन्न भएको छ । नेकपाले वडाको सबै क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद दिएको छ ।