रामेछाप

रामेछापकाे भंगेरीमा लाखे माँरिदै

६ भदौ, रामेछाप । भंगेरीका नेवार समुदायले जनैपुर्णिमाको दिनदेखि परम्परागत रूपमा मनाउँदै आएको यस वर्षको लाखेनाच कृष्ण जन्मअष्टमीका दिन अर्थात आज अन्त्य हुँदैछ । कृष्णले राक्षसरुपी लाखेलाई मारेपछि यस वर्षको

सशस्त्र प्रहरीद्धारा रामेछापको मन्थलीमा रक्तदान

६ भदौ, रामेछाप । रगतको अभाव हुन नदिनको लागि शसस्त्र प्रहरीले रामेछापको सदरमुकाम मन्थलीमा रक्तदान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन ।

रामेछाप जिल्लाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण हुँदै

राजन महतारा क्षेत्री ४ भदौ, रामेछाप । सरकारल वितरण सुरु गरेको राष्ट्रिय परिचयपत्र रामेछाप जिल्लामा पनि सुरु हुने भएको छ । रामेछाप जिल्लामा यस अर्षदेखि राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको

रामेछापको डब्खामा ट्रान्सफर्मर चोरी हुँदा १३ सय घरपरिवार खानेपानीबाट बञ्चित

३ भदौ, रामेछाप । रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डब्खामा लिफ्ट खानेपानी आयोजनाको लागि राखिएको ट्रान्सफर्मर चोरी भएको छ । ट्रान्सफर्मरभित्र रहेको तामाको तार चोरी हुँदा खाँडादेवी गाउँपालिकाका करिब १३

रामेछाप विद्युत प्राधिकरणको प्रमुख अधिकारी पुरस्कृत

२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी सम्मानित भएका छन् । रामेछाप जिल्लामा उत्कृष्ट काय सम्पादन मुल्याङकनको आधारमा अधिकारीलाई पुरस्कृत गरिएको हो । नेपाल विद्युत प्राधिकरण

दोरम्बामा शहीद भएका परिवारको व्यवस्थापन सरकारले गर्ने

१ भदौ, रामेछाप । दोरम्बा हत्याकाण्डमा परी शहीद भएका परिवारहरुको व्यवस्थापन सरकारले गर्ने भएको छ । १६ बर्ष अघि दोरम्बा हत्याकाण्डमा परी तत्कालिन माओवादीका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित

झुठ्ठा आरोप नलगाउन कांग्रेसलाई अध्यक्ष सुनुवारको चेतावनी

३२ साउन, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले झुठ्ठा आरोप नलगाउन नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । उनले जनप्रतिनिधिहरु सबै गलत नभएको बताउदै भ्रष्टचार गरेको प्रमाणित गर्न पनि

आज १६ औं दोरम्बा हत्याकाण्ड दिवस, प्रचण्ड आउदै

३२ साउन, रामेछाप । नेकपाले आज १६ औ दोरम्बा हत्यकाण्ड स्मृति दिवस मनाउदै छ । २०६० साल साउन ३२ गते दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन जिल्ला जनसरकार प्रमुख

पूर्व सभासद श्रेष्ठको आक्रोशः जनप्रतिनिधिहरु शासक होइनन

३१ साउन, रामेछाप । नेकपाका नेता एवं पूर्व सभासद तारानारायण श्रेष्ठले जनप्रतिनिधिहरुलाई जनताको भावना अनुसार काम गर्न आग्रह गरेका छन् । उनले जनप्रतिनिधिहरुसँग नागरिकहरुको गुनासो बढदै गएकोप्रति चिन्ता व्यक्त गर्दै

खाँडादेवी गाउँपालिकाभित्र यसै बर्ष अस्पताल सञ्चालनमा आउने

३१ साउन, रामेछाप । गाउँपालिकाभित्रका नागरिकहरुलाई सहज र सर्वसुलभ ढंगेले स्वास्थ्य सेवा उपलब्ध गराउने मुख्य उदेश्यको साथ खाँडादेवी गाउँपालिकाले अस्पताल निर्माण गर्ने योजना अगाडि सारेको छ । यस आर्थिक बर्षबाटै